
Usbl-7
Jsbg-7
Gsbr-6
Rksr-7
ksbl-7
Csbg-7
Gsbg-3
Msbg-2
Jsbr-3
Pbu
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ गतेदेखि काठमाडौंमा हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले बिहीबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार केन्द्रीय महाधिवेशन मंसिर २४, २५ र २६ गते हुनेछ । यसअघि बुधबार मंसिर २७ देखि २९ सम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएको थियो । तर बिहीबार यसमा संशोधन गरेर तीन दिनअघि सारिएको हो ।
दाङ । प्रेस चौतारी नेपाल दाङ शाखाको नवौँ जिल्ला अधिवेशन आगामी मंसीर २५ गते हुने भएको छ । बिहीबार घोराहीमा बसेको चौतारीको जिल्ला बैठकले नवौँ अधिवेशन गर्ने निर्णय गरेको हो । चौतारीका जिल्ला उपाध्यक्ष ईन्द्र डिसीको अध्यक्षता तथा प्रेस चौतारी नेपालका केन्द्रिय उपाध्यक्ष सविन प्रियासनको प्रमुख अतिथ्य एवं नेकपा एमाले दाङका सचिव मनोहर बुढाथोकीको विशिष्ट […]
काठमाडौं । सरकारले बाढी, पहिरो र डुवानका कारण धानबालीमा क्षति ब्यहोरेका किसानलाई क्षतिको ६५ प्रतिशतसम्म राहत दिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले १० कठ्ठा भन्दा कम जग्गा भएका किसानलाई क्षतिको ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले जानकारी दिए । त्यस्तै १० कठ्ठादेखि ३ विघासम्म जग्गा भएका किसानलाई […]
दाङ । नेकपा एमाले घोराही उपमहानगरको प्रथम बैठकले मुलुकको राजनीतिक, सामाजिक तथा समसामयिक विषयमाथि ध्यानाकर्षण भएको जनाउँदै १० बुँदे निर्णय गरेको छ । मंगलबार सम्पन्न पालिका अधिवेशनको समीक्षा गर्दै नेकपा एमाले घोराही नगर कमिटीले वर्तमान राजनीतिक अवस्था र समसामयिक विषयमाथि ध्यानाकर्षण गराउँदै १० बुँदे निर्णय सार्वजनिक गरेको हो । अधिवेशनले भुवन चौधरीको अध्यक्षतामा ८५ सदस्यीय […]
चितवन । चितवनको भरतपुर महानगरपालिका-४ स्थित दुर्गा मन्दिर अहिले चर्चामा छ । दशैंको महानवमीका दिन मन्दिर नजिकै स्थानीय भीमबहादुर विकको कुटेर हत्या गरिएपछि उक्त मन्दिर चर्चामा रहेको छ । बिहीबार बिहान दुर्गा मन्दिर व्यवस्थापन समितिको आयोजना तथा विश्व ओमकार महासंघको समन्वयमा जातीय र धार्मिक विभेदको अन्त्य, सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले एक कार्यक्रम गरियो । […]
दाङ । व्यवसाय गरिरहेका र गर्न चाहेका मुक्तकमलरी, हिंसा प्रभावित, पीडित र आर्थिक रुपमा विपन्न महिलाहरुको पहिचान गरी व्यावसायिक क्षमता विकास तथा उद्यमशीलता सम्बन्धी तालिम शुरु गरिएको छ । मुक्तकमलरी विकास मञ्चको आयोजना तथा आईएम नेपालको आर्थिक सहयोगमा दाङमा रहेका लक्षित वर्गका महिलाहरु मध्ये व्यवसाय गरिरहेका र गर्ने सोँच बनाएकाहरुलाई एकै थलोमा राखेर ३० जनालाई […]
सल्यान । सल्यानको कुमाख गाउँपालिका वडा २ धावपानीमा जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । मर्मपरिकाँडाबाट नेपालगञ्ज जाँदै गरेको भे १ ज ९३० नम्बरको जीप दुर्घटना भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको सल्लीबजारमा उपचार भइरहेको छ । दुर्घटना भएको जीप […]
देशभर पछिल्लो २४ घण्टामा ६७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,१६७ पीसीआर परीक्षणमा ५८२ र २,३२८ एन्टिजेन परीक्षणमा ९० जना गरी ६७२ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १० हजार ३७५ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त […]
काठमाडौं । निर्वाचन आयोगले एकीकृत समाजवादी पार्टीले कमल चुनाव चन्ह पाएको छ । बुधबार बसेको निर्वाचन आयोगको बैठकले एकीकृत समाजवादी पार्टीलाई कलम चुनाव चिन्ह प्रदान गर्ने निर्णय गरेको हो । यस्तै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)बीच एकता भइ नेकपा (एकीकृत समाजवादी)लाई रातो भुइँमा बायाँ भागको माथिल्लो कुनामा सेतो रंगको हसियाँ […]
हेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छन् । उनले बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै संविधानको धारा १६९ को उपधारा १ (क) अनुसार अर्को सरकार गठनका लागि मार्ग प्रशस्त गरेको बताइन् । शाक्यले प्रदेशको विकासका लागि सबै राजनीतिक दल मिलेर अघि बढ्न आवश्यक रहेको पनि बताइन् । मुख्यमन्त्री शाक्यले प्रदेशसभामा द्वन्द्व कम गर्न […]