
Amb
Bksbus5
syysr
Syees
Ratbs
Gsl
Ssbus
Csbus
Ddhbs
dsbus
Rbs
Nssbus7
gms
Pbu
Gsbus
Jsbus

Wsp
Pvg
Sbs
Hal
Bbbpu
Ggd
nsb
Rsb
Rgu
Rgs
Tsm
Bbu
Ssm
Sls
Asm
Rgu
Vor
Gst
Ksm

sab
Mks
Pls
Rmb
Rpp
Syp
Ptm
Jmb
Jmb
Abd
Bml
Gsb
bbt
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ गतेदेखि काठमाडौंमा हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले बिहीबार सार्वजनिक गरेको कार्यतालिकाअनुसार केन्द्रीय महाधिवेशन मंसिर २४, २५ र २६ गते हुनेछ ।
यसअघि बुधबार मंसिर २७ देखि २९ सम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएको थियो । तर बिहीबार यसमा संशोधन गरेर तीन दिनअघि सारिएको हो ।
