जिल्लाको १० वटै पालिकामा एमालेको सर्वसम्मत नेतृत्व चयन,कुन पालिकामा कसले पायो नेतृत्व

दाङ । नेकपा एमालेको प्रथम पालिका अधिवेशन मंगलवार दाङमा सम्पन्न भएको छ । दाङको १० वटै पालिकामा सर्वसम्मतबाट नयाँ नेतृत्व चयन भएको हो । जिल्ला अध्यक्ष टिकाराम खड्काका अनुसार एमाले राप्ती गाउँपालिका संगठन कमिटिको प्रथम गाउँ अधिवेशनले मदन अधिकारीको अध्यक्षतामा ४५ सदस्यीय गाउँपालिका संगठन कमिटी सर्बसम्मत चयन गरेको छ । उपाध्यक्षमा कमलापती चौधरीे, सचिवमा भरतमणी […]

चौथो अधिवेसनबाट प्रेस सेन्टर दाङको अध्यक्षमा सर्वसम्मत शर्मा चयन

दाङ । प्रेस सेन्टर नेपाल दाङको अध्यक्षमा पाण्डव शर्मा निर्वाचित भएका छन् । मंगलबार सम्पन्न प्रेस सेन्टर दाङको चौंथो अधिवेशनबाट शर्मा सर्वसम्मतरुपमा अध्यक्षमा निर्वाचित भएका हुन्। त्यस्तै अधिवेशनले शर्माको अध्यक्षमा एक जना कार्यसमितिले पछि मनोनित गर्नेगरी २३ सदस्यीय नयाँ कार्यसमित चयन गरेको छ । समितिको उपाध्यक्षमा दामोदर बस्नेत (राकेश), समावेशी उपाध्यक्षमा अनिता पोख्रेल,सचिवमा जनक नेपाली, […]

खुल्यो ६ महिनापछि ड्राइभिङ लाइसेन्सको आवेदन

काठमाडौं । यातायात व्यवस्था विभागले ६ महिनापछि नयाँ सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स)को आवेदन खोलेको छ । गत वैशाख १६ गतेदेखि महामारीको कारण देखाउँदै बन्द गरेको आवेदन प्रणाली सोमबमार रातिबाट खुलेको विभागले जनाएको छ । प्रवक्ता डा. लोकनाथ भुसालका अनुसार सोमबमार रातिबाट आवेदन प्रणाली खुला भएको र अब नियमित रुपमा फारम भर्न सकिने बताए । […]

एमाले गढवाको अधिवेशन सम्पन्न,अधिकारीको अध्यक्षतामा ५३ सदस्यिय नेतृत्व सर्बसम्मत

दाङ । नेकपा एमाले गढवा गाउँपालिका संगठन कमिटीको प्रथम अधिवेशन मंगलवार सर्बसम्मत नेतृत्व चयन सहित गढवामा सम्पन्न भएको छ । पार्टीका गढवा गाउँपालिका संगठन कमिटीका अध्यक्ष बाबुराम अधिकारकिो अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन प्रदेश कमिटी सदस्य तथा प्रतिनिधीसभाका सांसद गंगा चौधरी सत्गौंवाले गर्नुभएको थियो ।अधिवेशनले वावुराम अधिकारीको अध्यक्षतामा ५३ सदस्यिय गाउँपालिका कमिटी सर्बसम्मत चयन गरेको छ […]

अगाडि बढ्यो,शिक्षक सेवा आयोगको नियमावली संशोधन प्रक्रिया

काठमाडौं । शिक्षक सेवा आयोगको (एघारौं) नियमावली संशोधन प्रक्रिया अगाडि बढेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षक सेवा आयोग (एघारौं) नियमावली, २०७८ संशोधन प्रस्ताव पास गर्दै समितिमा पठाउने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जानकारी दिए । उनका अनुसार मन्त्रिपरिषद्को बैठकबाट नियमावली संशोधनको प्रस्ताव थप परामर्शका लागि सम्बन्धित समितिमा पठाइएको छ । […]

किसनाको पिडामा काँग्रेसको चासो, क्षेतिपुर्तीका लागि वडा कार्यालयलाई ज्ञापनपत्र

दाङ । गत असोज ३१ गतेदेखी परेको अबिरल बर्षाले किसान अत्यधिक पिडित बनेको भन्दै उनिहरुलाई उचित क्षेतीपुर्ती दिलाउन काँग्रेसले चासो देखाएको छ । अबिरल बर्षाले देशैभर जनधनको नोक्सान गर्यो । देशमा कतिले ज्यान पनि गुमाउन पय्रो । कतिको बर्षदिन भरी खानेगरी भरखरै भित्राएको तथा खेतमै भएका अन्नपात बगाएर नोक्सान भएको छ भने कति घरपरिवार त […]

ईप्रका कोहलपुरद्वारा ३ लाख ५० हजार नगदसहित ७ जुवाडेलाई पक्राउ

बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुर प्रहरीले ७ जना जुवाडेलाई तास खेलिरहेको बेलामा पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले साढे ३ लाख रकम पक्राउ गरेको छ । कोहलपुर नगरपालिका–८ मा जुवा भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इप्रका कोहलपुर प्रहरीले राती साढे १२ बजे छापा मारेको थियो । जुवाडेहरु नजिकैको जंगलमा जुवा खेलिरहेको अवस्थामा प्रहरीको फन्दामा […]

लमही -६ मा नेकपा एकीकृत समाजबादीको वडा भेला सम्पन्न

दाङ । देउखुरीको लमही नपाको वडा नम्बर ६ मा नेकपा एकीकृत समाजवादी पार्टीको वडा भेला सम्पन्न भएको छ । उक्त भेलाबाट दामोदर धितालको अध्यक्षतामा ५१ सदस्यीय वडा कमिटी गठन गरिएको छ । नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला सचिवालय सदस्य तथा लमही नगर अध्यक्ष भुमाण्डप केसिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टी अनुशासन आयोग केन्द्रीय सदस्य विरवहादुर केसी,जिल्ला […]

नेकपा(माओवादी केन्द्र) त्याग गरि केसिका स-परिवार नै जनमोर्चा पार्टीमा प्रवेश

दाङ । नेकपा(माओवादी केन्द्र) पार्टिमा आधारभुत सिद्धान्त , व्यवहार र अनुशासन नभएको भन्दै दाङ देउखुरीको राजपुर गापा-२ बेला निवासी कृष्ण बहादुर केसि , हिरादेवी केसि , शंकर केसि र बिष्णु कुमारी केसिले उक्त पार्टी परित्याग गरि राजमोपार्टी ( जनमोर्चा ) पार्टिमा प्रवेश गरेका छन । केसि लामो समयसम्म नेकपा ( माओवादी केन्द्र) पार्टी राजपुर गाउँपालिका […]

देभैभर आज एमालेको पालिका अधिवेशन हुँदै

काठमाडौं । नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज देशभर पालिका अधिवेशन हुँदैछन् । पूर्वनिर्धारित कार्यतालिका अनुसार आज देशभरका गाउँपालिका र नगरपालिकामा अधिवेशन हुने एमालेले जनाएको छ । अधिवेशनको बिहान ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्द्घाटन गर्ने कार्यक्रम रहेको छ । केही जिल्लामा भने प्राविधिक कारण देखाउँदै पालिका अधिवेश सारिएको छ । […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]