
Pbu
Djs
Gfs
pku
Lnp
Rgp
Ggp
Unsku
Rgp1
cjs
Srbpu
Sgr
sbs
Pes

Tsm
Wsp
Ssm
nsb
Pvg
Hal
Sbs
Ggd
Gst
Bbu
Rgs
Vor
Rsb
Asm
Rgu
Bbbpu
Ksm
Sls
Rgu

Jmb
Abd
Gsb
sab
Bml
Rpp
Ptm
Pls
bbt
Syp
Mks
Rmb
Jmb
देशभर पछिल्लो २४ घण्टामा ६७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,१६७ पीसीआर परीक्षणमा ५८२ र २,३२८ एन्टिजेन परीक्षणमा ९० जना गरी ६७२ जनामा संक्रमण पुष्टि भएको हो ।
हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या १० हजार ३७५ रहेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ४९० रहेको छ भने संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २०२ जना संक्रमित भेटिएका छन् । जसमा काठमाडौं जिल्लामा १३७, ललितपुरमा ५० र भक्तपुरमा १५ जनामा संक्रमण पुष्टि भएको छ ।
