काँग्रेसको शुभकामना आदान प्रदान, एकजुट हुने वडा समितिको ठोकुवा

दाङ । नेपाली काँग्रेस लमही नगरपालिका ८ नम्बर वडा समितीले आफ्नो वडा कमिटी एकजुट भएर अघि बढ्ने बताएको छ । पार्टीको आगामी महाधिबेशन तथा स्थानिय तहको चुनाबमा एकजुट भएर लागिपर्ने गरि वडा समितीमा कसरत जारी रहेको सभापती यादबनाथ योगीले बताए । नेपाली काँग्रेस ८ नम्बर वडा समितीले सतबरियामा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा शुभकामना आदान […]

आज दाङमा ६ जना व्यक्तिलाई कोरोना संक्रमण पुष्टि

आज दाङका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय दाङका अनुसार कोरोना पुष्टि हुनेमा चार जना पुरुष र दुई जना महिला रहेका छन् । जसमा घोराहीका तीन जना, लमही, राप्ती र तुलसीपुरका एक÷एक जना रहेको कार्यालयले जानकारी दिएको छ । आज थपिएका ६ जना संक्रमित संगै जिल्लामा सक्रिय संक्रमितको संख्या ३४ […]

राष्ट्रिय जनगणना २०७८ को अभियान सुरु:दाङमा आठ सय बढी गणक परिचालन गरिदै

दाङ । राष्ट्रिय जनगणना–२०७८ को अभियान यहि कार्तिक २५ देखि मंसिर ९ सम्म संचालन गरिन थालेको जिल्ला जनगणनाको कार्यालय दाङले जनाएको छ । जसका लागि शनिवार देखि जिल्लाका पाँच स्थानहरुमा कुल आठसय चार जना गणक परिचालन गर्नेगरि गणकहरुलाई तालिम दिन थालिएको कार्यालय प्रमुख तुल्सीराम पोखे्रलले जानकारी दिनुभयो । मेरो गणना मेरो सहभागिता भन्ने मुल नाराका […]

कोहलपुर डिएसपी खनालको ठुलो सफलता चितुवाको छालासहित ३ जनालाई पक्राउ

बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रविन्द्र खनालका अनुसार चितुवाको छाला एक थान र १ किलो ४० ग्राम चितुवाको हाडसहित नियन्त्रणमा लिन सफल भएको हो ।वन्युजन्तु चितुवाको छाला र हाडको ओसार पसार भैरहेको भन्ने विशेष सुचनाका आधारमा प्रहरी टोलीले कोहलपुर ११ स्थित सागर गेष्ठ हाउसको कोठा नम्बर २०५ मा छापा मार्दा तीनजनालाई […]

लण्डनमा प्रधानमन्त्री देउवा व्यस्त

लण्डन । शुक्रबार राति आइपुगेका प्रधानमन्त्री शेरबहादुर देउवा लण्डन व्यस्त भएका छन् । नोभेम्बर १ र २ मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप-२६) अन्तर्गतको वल्र्ड लिडर समिटका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै लण्डन आइपुगेका प्रधानमन्त्री देउवाको कार्यतालिका व्यस्त छ । लण्डनको हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नेपालका […]

दाङमा आठ जना जुवाडे प्रक्राउ

दाङ । दाङमा प्रहरीले आठ जना जुवाडेलाई प्रक्राउ गरेको छ । जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ रजौरा स्थित विष्णु आचार्यको खाली घरमा जुवा खेलिरहेको अवस्थामा उनिहरुलाई प्रक्राउ गरेको हो । प्रक्राउ पर्नेमा तुलसीपुर ११ का रोहित न्यौपाने, वडा नम्बर ६ का चित्र बहादुर बस्नेत, सोहि वडाका मिन केतन गिरी, सुरेन्द्र हमाल, वडा नम्बर १२ […]

भालुबाङमा ५० शैयाको अस्पताल शुभारम्भ

दाङ । लुम्बिनी प्रदेशको राप्ती गाउँपालिका वडा नं १ भालुबाङ्गमा शुक्रबारदेखि ५० शैयाको अस्पतालको शुभारम्भ भएको छ । लालमटिया स्वास्थ्य चौकीको उन्तिप्रगति भई प्रस्तावित भालुबाङमा अस्पतालको उद्घाटन गरिएको हो । उक्त अस्पतालको लुम्बनी प्रदेश सरकारका माननीय स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजीत थारुले भालुबाङ अस्पतालको सेवा शुभारम्भ गर्नु भएको छ । स्वास्थ मन्त्रीले पान्समा […]

दाङमा कोरोना संक्रमित भएकाहरु मध्य ९७ प्रतिशत विरामी निको

दाङ । दाङमा कोरोना संक्रमित भएकाहरु मध्य ९७ प्रतिशत विरामी निको भएका छन् । पहिलो र दोस्रो चरणको कोरोना महामारीबाट दाङमा १२ हजार ८ सय २४ जना संक्रमित भएको र ति मध्य ९७ दशमलब ६९ प्रतिशत अर्थात १२ हजार ५ सय २९ जना निको भएका हुन् । इन्सेकले कोरोनाका बेला अग्रपंक्तिमा काम गर्ने मानव अधिकार […]

प्रमुख जिल्ला अधिकारी कुरुम्वाङको गृहमन्त्रालयमा सरुवा

दाङ । दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको सरुवा भएको छ । उनको गृहमन्त्रालयमा सरुवा भएको कुरुवाङले सामाजिक संजाल फेसबुकमा लेखेका छन् । उनले सामाजिक सन्जालमा यस्तो लेखेका छन् “दाङको प्रजिअको रुपमा मेरो कार्याकाल ठिक ५ महिना मात्रै रह्यो हिजोको गृहको निर्णयले म गृह मन्त्रालय सरुवा भएको छु । म दाङबासी प्रती कृतज्ञ छु । […]

बिबादित माछा पोखरीको राजपुर गाउँपालिकाद्वारा अनुगमन

दाङ । देउखुरीको राजपुर गाउँपालिकाले वडा नम्बर २ स्थित निर्माणाधिन माछा पोखरीको अनुगमन गरेको छ । पोखरीका नाममा नदीजन्य पदार्थ उत्खनन् भएको र राजश्व छली भएको आरोप लागेपछि गाउँपालिकाले उक्त पोखरीको अनुगमन गरेको हो । स्थानीय प्रकाश जिसीले आफ्नो जग्गामा पोखरी निर्माणका लागि खाल्डो खनेका छन् । उक्त खाल्डो खन्दा निस्कीएको नदीजन्य पदार्थ ( मिस्कट) […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]