
Csbg-7
Rksr-7
Jsbg-7
Msbg-2
Pbu
ksbl-7
Gsbr-6
Jsbr-3
Gsbg-3
Usbl-7
दाङ । यहि मंसीर १० गतेदेखि ३ दिनसम्म चितवनमा आयोजना गरिएको नेकपा एमालेको आसन्न दशौं राष्ट्रिय महाधिवेशन सफल पार्न एमाले दाङ ब्यापक तयारीमा जुटेको जिल्ला अध्यक्ष टिकाराम खड्काले जानकारी दिनुभयो । एमाले दाङको बुधवार घोराहीमा सम्पन्न बैठकले महाधिवेशन प्रतिनिधी छनोट र जनपरिचालनका काम घनीभुत ढंगले रुपले अगाडी बढाउने निर्णय गरेको पार्टीले जनाएको छ । जस […]
रुकुम । रुकुम पूर्वका एक पत्रकार बलात्कार मुद्दामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ८ का २४ वर्षीय सञ्जय नाथ रहेका छन् । त्यस्तै उनी बिरुद्ध जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको भनि प्रहरीमा किटानी जाहेरी परेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वका डिएसपी गणेश […]
दाङ । दाङदेखि विराटनगरतर्फ जाँदै गरेको बस अनियन्त्रीत भैई दुर्घटना हुँदा १० जना बढी घाइते भएका छन् । दुर्घटनामा परी बसमा सवार १० जना बढी घाइते भएका हुन् । त्यस्तै पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुधबार धनुषाधाम नगरपालिका-६ मालटोलमा दाङबाट विराटनगरतर्फ जाँदै गरेको ना ६ ख ७१०२ नम्बरको बस आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले बताएको छ […]
काठमाडौं । १२ औं राष्ट्रिय जनगणनाको तयारी पूरा भएको छ । केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार बिहीबारदेखि शुरु हुने जनगणनाका लागि ४० हजार जना गणक फिल्डमा खटिने भएका छन् । उनीहरुले हरेक घर, परिवारसम्म पुगेर कुल ८० वटा प्रश्न हाराहारी सोधिने भएको छ । एक परिवारमा औसत: एक जना गणकले २० मिनेट लगाउने […]
दाङ । नेपाल प्रहरीले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ नयाँबस्तीका टोप बहादुर पुनको हत्या आरोपमा संलग्न थापालाई पक्राउ गरेको छ । त्यस्तै पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका – ४ गहतेराका गाउँका रेशम थापा मगर रहेको प्रहरीले जनाएको छ । थापालाई सोमवार घर नजिकैको जंगलमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले […]
काठमाडौं । शिक्षकहरुका लागि शिक्षक अस्पताल बन्ने भएको छ । मन्त्रिस्तरीय बैठकले सोमबार शिक्षक अस्पतालका लागि उपयुक्त ठाउँ खोज्न समिति गठन गर्ने निर्णयसमेत गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाका अनुसार उपयुक्त जग्गा व्यवस्थापनका लागि डा. विमल चालिसेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो । त्यस्तै समितिमा शिक्षक तथा मन्त्रालयका […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ का साढे ३ दर्जन युवाहरुले विभिन्न पार्टी परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् । नेपाली काङ्ग्रेस वडा नम्बर ७ ले सोमबार सिक्तामा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा पार्टी प्रबेश कार्यक्रममा उनिहरुलाई दोसल्ला,अबिर लगाएर भव्य सम्मानका साथ प्रवेश गराइएको हो ।राजपुर गाउँपालिका वडा नम्बर ७ का वडा […]
दाङ । सल्यानको कालिमाटीदेखि दाङ तुल्सिपुर तर्फ आउँदै गरेको भे १ ज ५२२ न. को यात्रुबाहक जीप सोमबार विहान ९ बजेतिर सल्यान र दाङको सिमाना स्थित एक्लेवर नजिक दुर्घटना भएको छ । त्यस्तै दुर्घटनामा १ जनाको घटनास्थमै मृत्यु भएको छ भने १५ जना भन्दा बढी घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । […]
काठमाडौं । पछिल्लो २४ घण्टामा ३९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २,६०६ पीसीआर परीक्षणमा ३७१ र २,४२० एन्टिजेन परीक्षणमा १९ जना गरी ३९० जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको […]
दाङ । देउखुरीको लमही-काेइलाबास हुलाकी सडकमा बस दुर्घटना हुँदा २५ जना भन्दा बढि घाइते भएका छन् । घाेराही उपमहानगरपालिका वडा नम्बर ९ कर्मट्वाबाट पिकनिक खान आएको बस दुर्घटना भएको दाङ प्रहरीले बताएको छ। त्यस्तै गढवा गाउँपालिका वडा नम्बर ८ काेइलाबास चारखम्बा नजिकै ना ४ ख ४३५९ नम्बरको बस अनियन्त्रित भइ दुर्घटना हुँदा बसमा सवार २५ […]