
jsb
Gsb
Tgp
Ksb
Ssb
Ppu
Nsb
Bsn
Ksb
Csb
Rks
Ksb
Usb
Ssb
Rsb

Usb
Ssb
Tsb
Hl1
Gsb

Rgu
Nps
ptl
रुकुम । रुकुम पूर्वका एक पत्रकार बलात्कार मुद्दामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको सिस्ने गाउँपालिका वडा नम्बर ८ का २४ वर्षीय सञ्जय नाथ रहेका छन् ।
त्यस्तै उनी बिरुद्ध जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वमा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको भनि प्रहरीमा किटानी जाहेरी परेको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वका डिएसपी गणेश बहादुर श्रेष्ठले पत्रकार नाथले सोमबार ती किशोरीलाई जंगलमा जवरजस्ती करणी गरेको भनेर पीडित किशोरीले नै प्रहरीमा जाहेरी दिएको बताउनु भयो ।
