
Anm
mbd
Pbu
Mbdvs
Rbs
Ksm
Gisld
Gmk
Sds

Hal
Ksm
Wsp
Ggd
Rgu
Bbbpu
Gst
Asm
Sls
Rsb
Rgu
Vor
Bbu
nsb
Sbs
Ssm
Tsm
Pvg
Rgs

Rpp
Jmb
Abd
Mks
Pls
Jmb
Bml
Gsb
Syp
Rmb
bbt
Ptm
sab
दाङ । दाङदेखि विराटनगरतर्फ जाँदै गरेको बस अनियन्त्रीत भैई दुर्घटना हुँदा १० जना बढी घाइते भएका छन् । दुर्घटनामा परी बसमा सवार १० जना बढी घाइते भएका हुन् ।
त्यस्तै पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुधबार धनुषाधाम नगरपालिका-६ मालटोलमा दाङबाट विराटनगरतर्फ जाँदै गरेको ना ६ ख ७१०२ नम्बरको बस आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले बताएको छ । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।
यस्तै बस सडकदेखि २० फिट तल खसेर दुर्घटना भएलगत्तै बसमा आगलागी भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले बताए । आगलागीपछि बस पूर्ण रुपले जलेर नष्ट भएको छ । दुर्घटनापछि बसका चालक सप्तरीको छिन्नमस्ता गाउँपालिका ५ निवासी ४० बर्षीय भगवतीप्रसाद कर्ण र सहचालक सम्पर्कमा नरहेको र उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।
