
Unsku
Pbu
Ggp
Sgr
Pes
Srbpu
Gfs
Rgp1
sbs
cjs
pku
Djs
Rgp
Lnp

Bbu
Bbbpu
Rsb
Tsm
Hal
Ssm
Asm
Rgu
Pvg
Rgs
Wsp
Sls
Sbs
Ksm
Ggd
nsb
Gst
Vor
Rgu

Bml
Mks
Jmb
Syp
sab
Jmb
Abd
Rmb
Rpp
Gsb
bbt
Pls
Ptm
काठमाडौं । पछिल्लो २४ घण्टामा ३९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २,६०६ पीसीआर परीक्षणमा ३७१ र २,४२० एन्टिजेन परीक्षणमा १९ जना गरी ३९० जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ४२५ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७,६५४ रहेका छन् ।
