कांग्रेसको क्षेत्रीय नेतृत्वका लागि दाङमा आज मतदान हुँदै

दाङ । नेपाली कांग्रेसको १४ औँ महाधिवेसन अन्तरगत दाङमा प्रतिनिधि सभा निर्वाचन क्षेत्रको नेतृत्वका लागि आज मतदान हुन लागेको छ । क्षेत्रका लागि सभापति सहित पदाधिकारी र सदस्यको उम्मेदवारी दर्ता सोमबार भएको हो । त्यस्तै महाधिवेशन अन्तर्गत कांग्रेसले वडा, गाउँ÷नगर र प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशन सकिएसंगै देशभर क्षेत्र र जिल्ला अधिवेशनमा कांग्रेस लागेको छ […]

लुम्बिनी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता दाङमा हुँदै

दाङ । दाङ जिल्ला तेक्वान्दो (आई.टि.एफ) संघले दाङमा लुम्बिनी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने भएको छ । आयोजकले सोमबार घोराहीमा पत्रकार सम्मेलन गर्दै घोराही उपमहानगरपालिका १७ को खेलमैदानमा प्रतियोगिता आयोजना हुने जानकारी दिएको हो । आउने पुस ९ गतेदेखि ११ गतेसम्म प्रदेश स्तरीय प्रतियोगिता हुन लागेको संघका अध्यक्ष भिमबहादुर थापाले जानकारी दिनु भयो । […]

प्र्यांकको नाममा आतंक मच्चाउदै युट्युबर

काठमाडौं । क्यामेराको फ्रेममा छन्, कपिल मगर र मिनाक्सी। भिडियो कुनै एकान्त जंगलको पृष्ठभूमिमा खिचिएको छ। हातमा माइक बोकेका कपिल आफूलाई पत्रकारको हवाला दिइरहेका छन्। र, उनीसँग कलाकारका रुपमा अन्तर्वार्ता दिन आइपुगेकी छिन्, मिनाक्सी । यति पढिरहँदा तपाईंलाई लाग्दो हो– कपिल र मिनाक्सीबीच अब कुनै कला, कलाकारिता या संघर्षको मिठो संवाद हुँदो हो। तर, अहँ […]

राजपुर गाउँपालिकामा नव प्रमुख प्रशासकीय अधिकृत पौडेललाई स्वागत

दाङ । देउखुरीको राजपुर गाउँपालिकामा आउँनु भएका नव प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त पौडेललाई सोमबार एक कार्यक्रमको बीचमा गाउँपालिकाले स्वागत गरेको छ । गाउँपालिका अध्यक्ष लोकराज केसीको अध्यक्षतामा भएको स्वागत कार्यक्रममा दाङ जिल्लाकै दंगिशरण गाउँपालिकाबाट सरुवा भएर आउँनु भएका नव अधिकृत पौडेललाई गापा अध्यक्ष,वडा नम्बर ६ का अध्यक्ष तथा गापा प्रवक्ता श्याम बहादुर रोका,लेखा अधिकृत भरतमणि […]

मंसिर १७ गतेदेखि निर्वाचन आयोगले मतदाता नामावली संकनल गर्ने

काठमाडौं । निर्वाचन आयोगले मंसिर १७ गतेदेखि विशेष अभियानका रुपमा मतदाता नामावली संकनल गर्ने भएको छ । त्यस्तै आउँदो चैत ५ गतेभित्र स्थानीय तहको चुनाव गर्नुपर्ने अवस्थामा निर्वाचनको मिति तोकिनु अघि नै आयोगले मतदाता नामावली संकलनका लागि अभियान सञ्चालन गर्ने भएको हो । निर्वाचन आयोगका प्रवक्ता शालिकग्राम शर्माका अनुसार सबै स्थानीय तहको केन्द्रबाट मतादता नामावली […]

आज दाङका एक जनामा कोरोना पुष्टि, ४ जना संक्रमण मुक्त

दाङ । दाङमा आज थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा १० जनाको पिसिआर परिक्षणमा गर्दा बबई गाउँपालिकाका एक जना पुरुष रहेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । यसैविच आज दाङका ४ जना कोरोना संक्रमण मुक्त भएका छन । जसमा घोराहीका २ गढवा र तुलसीपुरका […]

दाङमा प्रतिबन्धित बाघको छालासहित दुई जनालाई पक्राउ

दाङ । दाङ प्रहरीले प्रतिबन्धित वन्यजन्तु बाघको छालासहित दुई जनालाई पक्राउ गरेको छ । आइतबार ७ बजेको समयमा घोराही उपमहानगरपालिका १६ गरुवा चोकबाट बाघको छालासहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिनु भयो । त्यस्तै पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपालिका ५ रानीजरुवा निवासी ३१ वर्षिय महेन्द्र खड्का […]

अब सरकारद्वारा १८ वर्षभन्दा माथिका सबैलाई र बालबालिकालाई पनि फाइजर खोप:लगाइदै

काठमाडौँ । सरकारले अब १८ वर्षभन्दा माथिका कोरोना भाइरस विरुद्धको खोप लगाउन छुटेका सबैलाई खोप लगाउन थालेको छ । पहिले लक्षित वर्गलाई मात्र लगाउँदै आएको खोप अहिले १८ वर्षभन्दा माथिका सबै सर्वसाधारणलाई लगाउन थालिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले खोप नियमित आउन थालेकाले १८ वर्षभन्दा माथिका सबैलाई नियमित खोप लगाउन थालिएको […]

चिसो र प्रदुषणका कारण स्वास्थ्य समस्या भएर अस्पताल पुग्नेहरूको सङ्ख्या बढ्दै

दाङ । जाडोयाम सुरु भएसँगै वायु प्रदुषण बढेको छ । चिसो मौसममा अन्य समयको भन्दा विभिन्न रोग गराउने भाइरस र जीवाणुहरू बढी सक्रिय हुने भएकाले अस्पतालमा पनि बिरामीको सङ्ख्या बढ्न थालेको छ । हिजोआज देशका अधिकांश अस्पतालमा चिसो र प्रदूषणका कारण स्वास्थ्य समस्या भएर जचाउन अस्पताल आउनेहरूको सङ्ख्या बढेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल […]

दाङमा ट्रयाक्टरबाट खस्दा एककोे मृत्यु

दाङ । दाङमा ट्रयाक्टरबाट खस्दा एक जनाको मृत्यु भएको छ । हिजो बेलुका ८ बजे तिर जिल्लाको शान्तिनगर गाउँपालिका वडा नम्बर दुई बहुला खोलाबाट ढुङ्गा उठाएर फर्कदै गर्दा मृत्यु भएको हो । लु ४ त ७७७१ नम्बरको ट्रयाक्टरबाट खस्दा शान्तिनगर गाृँपालिका वडा नम्बर दुई पेडा बस्ने बर्ष २२ का लोक बहादुर ओलिको घटनास्थलमै मृत्यु भएको […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]