
Pbu
Rbs
Anm
Sds
Ksm
Gisld
mbd
Mbdvs
Gmk

Vor
Ssm
Rgs
Gst
Ggd
Rgu
Bbu
Pvg
Rgu
nsb
Sbs
Rsb
Bbbpu
Ksm
Tsm
Asm
Sls
Hal
Wsp

Gsb
Rmb
Jmb
Syp
Abd
Ptm
bbt
sab
Mks
Bml
Jmb
Pls
Rpp
बाँके । प्रहरीले अबैध रुपमा भन्सार छली ल्याउदै गरेको सामान बरामद गरेको छ । चोरी पैठारी गरी ल्याएको लत्ता कपडा, मोजा, कासको थाल, सुपारी लगायतका विभिन्न सामानहरु बारामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
करिब एक लाख चौबिस हजार,पाँच सय रुपैया बराबरको सामान बरामद गरी आवश्यक कारवाहीको लागी भन्सार कार्यालय नेपालगंज बाँकेमा बुझाईएको प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।


