
Pbu
Sds
Gisld
Mbdvs
Rbs
mbd

Pvg
Tsm
Sbs
Bbbpu
Wsp
Rgs
Gst
Rsb
Hal
Ksm
Rgu
Vor
Asm
Ssm
Rgu
Bbu
Ggd
nsb
Sls

Jmb
Bml
sab
Ptm
Jmb
Rmb
Mks
Abd
Gsb
Syp
bbt
Pls
Rpp
दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर ५ धर्नामा अखिल नेपाल युवक संघ दाङ जिल्लाका सदस्य सुमन घर्ति र घोराही नगर उपाध्यक्ष सन्जयसिहँ वलीको पहलमा राजमोमा १६ जना युवाहरु प्रवेश गरेका छन् ।
राष्ट्रिय जनमोर्चा पार्टीको राजनैतिक इतीहास हेर्दा ठोस प्ररिस्थितिको ठोस विश्लेषण गर्नसक्ने र किसान ,मजदूरहरूको समस्यालाई आबाज उठाउँदै सोशित पीडित जनतालाई साथमा लिएर अघीबढेको हुँदा अबको बिकल्प राजमो नै भएको कारण,बताउंदै युबाहरुु राजमोमा प्रवेश गरेका हुन् ।
यसैगरी पार्टीना प्रवेश गर्ने हरूमा सन्दिप भण्डारी,मनिस बिक, नबिन बस्नेत, सिरिन्च भण्डारी, शिरिधर नेपाली , नबिन बिक, अजय सुनार, सुनिल चौधरी, शक्तिराम चौधरी, शकँर खत्री, अनिल भण्डारी, योगराज डागी, पुस्कर बिक, शिरिधर भण्डारी, शुसिल चौधरी,सबिन चौधरी ,लगायतका युवाहरु प्रवेश गरेको सुमन घर्तीले बताउनु भयो । त्यस्तै सो प्रवेश कार्यक्रमको सन्चालन मनिस बिकले गर्नु भएको थियो ।
