
Ksb
Rsb
Nsb
Bsn
Usb
Ppu
Gsb
jsb
Csb
Ksb
Ssb
Tgp
Ssb
Rks
Ksb

Hl1
Usb
Ssb
Gsb
Tsb

ptl
Rgu
Nps
दाङ । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा दाङकी एक जना महिला र एक जना बाँकेका पुरुष रहेका छन् ।
मंसिर २५ गते अस्पताल भर्ना हुनुभएका जिल्लाको गढवा गाउँपालिका वडा नम्बर ७ का ४९ वर्षीया महिलाको आज बिहान ३ बजे मृत्य भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिनुभएको छ ।
यस्तै मंसिर ३० गते अस्पताल भर्ना हुनुभएका बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ का ६८ वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको वलीले बताउनुभयो ।
योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४१ पुगेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
