
ksbl-7
Jsbg-7
Csbg-7
Gsbg-3
Gsbr-6
jsbr-3
Msbg-2
Usbl-7
Rksr-7
Pbu
दाङ । घरेलु तथा साना उद्योग कार्यालय दाङले देउखुरीको गढवामा प्रबिधि संगै लोपोन्मुख पञ्चैबाजा बजाउने तालिम सुरुवात गरेको छ । कार्यालय प्रमुख उमबहादुर वलीको अध्यक्षतामा एक बिशेष कार्यक्रमका बिच सोमवार गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले बाजा बजाएर कार्यक्रमको उद्घाटन गर्नुभएको हो । कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष यादवले लोपोन्मुख पञ्चैबाजा कला संस्कृति संरक्षण गर्ने हेतुले बिगत […]
दाङ । नेपाल रेडक्रस सोसायटी दाङद्धारा बिगत साढेचार बर्ष अगाडी देखि गढवा र राजपुरका १५ वटा वडाहरुमा संचालन गरिएको इन्कोर कार्यक्रमको सोमवार गढवामा समिक्षा सहित बर्हिगम कार्यशाला सम्पन्न भएको छ । रेडक्रस दाङका सभापति नारायण आचार्यको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा कार्यशाला सम्पन्न भएको हो । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीको इन्कोर […]
दाङ । दाङमा आज थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० जनाको पिसीआर परिक्षण गर्दा लमहिका एक जना पुरुषमा कोरोना पुष्टि भएको हो । यस्तै आज लमहि कै एक जना कोरोना संक्रमण मुक्त भएका छन् । अहिले जिल्लामा सकृय विरामीको संख्या ६ जना रहेको छ । जिल्लामा सक्रिय […]
पाँचथर । आफ्नै श्रीमती ४५ वर्षीया जीवन कुमारी नेम्बाङको हत्या गरेको अभियोगमा फाल्गुनन्द गाउँपालिका वडा २ ईम्बुङ बस्ने ईन्द्र कुमार नेम्बाङलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । त्यस्तै ईन्द्र कुमारले शुक्रबार दिउँसो लोहोरोले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी जीवन कुमारीको बिर्तासिटी अस्पताल बिर्तामोडमा आइतबार बिहान उपचारको क्रममा मृत्यु भएको भन्ने खबर जिल्ला प्रहरी […]
दाङ । घोराही उपमहानगरपालिकाको १० औं नगर सभा बैठक सभासदहरुले बहिस्कार गरेका छन् । बिग्रेको गाडीमा तेल हाल्न पाइँदैन, अनियमिता गर्नेलाई कारबार्हि गर, उपमहानगरलाई कार्यकर्ता भर्तीकेन्द्र बनाउन पाईदैन लगाएतका नारा लाउँदै बैठक बहिस्कार गरेका हुन् । सरसफाई शाखाको एउटा गाडी बिग्रीएर थन्किएको अवस्थामा पनि इन्धन प्रयोग भएको पाइएको थियो । यसका लागि उपमहानगरपालिकाले छानबिन समिति […]
दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखा र ग्लोबल नेप्लिज न्यूज नेटवर्क यूकेको आयोजनामा आइतबार ‘सडक दुर्घटना न्यूनिकरण: कसको जिम्मेवारी ?’ बिषयक अनलाइन अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बिभिन्न विज्ञहरुले सडक दुर्घटना न्यूनिकरण सम्बन्धी प्रस्तुती राखेका थिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव शिवहरी सापकोटा, काठमाण्डौ मेडिकल कलेजका कम्युनिटी मेडिसिनका विभागीय प्रमुख […]
दाङ । राजपुर गाउँपालिकाको आयोजनामा विशेषज्ञ सेवा सहितको नाका स्तरीय नि:शुल्क एकीकृत घुम्ती स्वास्थ्य शिविर कार्यक्रम शुक्रबार भौवा नाकामा सम्पन्न भएको छ । यहीँ पौष ६ गते राजपुर गाउँपालिका वडा नम्बर १ पटौली नाकामा गाउँपालिका अध्यक्ष लोकराज केसी,उपाध्यक्ष धनपती देवी यादव,प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल,लेखा अधिकृत भरतमणी पोख्रेल,वडा नम्बर १ का वडा अध्यक्ष बिष्ण बहादुर […]
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) कुनै पनि अर्थमा राष्ट्रघाती नभएको बताउनु भएको छ । उहाँले एमसिसी कुनै पनि हालतमा राष्ट्रधाती नभएको स्पष्ट्र पार्दै भन्नुभयो, “कहाँ छ एमसीसीमा राष्ट्रघात । पढ्नुपर्यो,अध्ययन गर्नुपर्यो । म राष्ट्रको खिलाफमा जाऔँला कहिल्यै ? प्रजातन्त्र र राष्ट्रका लागि लडेको मान्छे […]
दाङ । देउखुरीको लमही चेम्बर अफ कमर्सको तेस्रो वार्षिक साधारण सभा सनिवार सम्पन्न भएको छ । उक्त साधारण सभा लमही चेम्बर अफ कमर्सका अध्यक्ष अजय न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको हो । सो अवसरमा कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष न्यौपानेले चेम्बरको सञ्जाल पनि उद्यम व्यवसायको विकास र नीतिगत बहस पैरवी, व्यावसायीको हक हितमा संलग्न रहेको बताए । […]
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसँग गरेको पार्टी एकता गल्ती नभएको बताएका छन् । पार्टीको आठौं महाधिवेशनको उद्घाटन कार्यक्रममा उनले के कारणले पार्टी एकता भंग भयो आत्मसमीक्षा गर्नुपर्ने बताए । ‘फेरि एक पटक आत्मसमीक्षा गरौं, के कारणले हामी दुई ठाउँमा हुन पुग्यौं’ उनले भने, हामीले गल्ती गरेका थिएनौं ।’ त्यस्तै […]