
Srbpu
Unsku
pku
Pbu
Ggp
sbs
cjs
Gfs
Djs
Pes
Lnp
Rgp1
Rgp
Sgr

Sbs
Sls
Ssm
Asm
Rgu
Rgs
Gst
Wsp
Hal
Tsm
Ksm
Vor
nsb
Rgu
Rsb
Pvg
Bbu
Ggd
Bbbpu

Rmb
Pls
Ptm
bbt
Bml
Abd
Mks
Gsb
Syp
Rpp
sab
Jmb
Jmb
दाङ । दाङमा आज थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० जनाको पिसीआर परिक्षण गर्दा लमहिका एक जना पुरुषमा कोरोना पुष्टि भएको हो ।
यस्तै आज लमहि कै एक जना कोरोना संक्रमण मुक्त भएका छन् । अहिले जिल्लामा सकृय विरामीको संख्या ६ जना रहेको छ ।
जिल्लामा सक्रिय विरामी मध्ये एक जना आईसियू सहितको उपचारमा र अन्य ५ जना घरमै रहेको जिल्ला आपतकालिन कार्य संचालन केन्द्र दाङले जानकारी दिएको छ ।।
