दाङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९ प्याब्सन दाङको पन्ध्रौँ अधविशनबाट मधुसुदन केसी अध्यक्षमा निर्विरोध चयन भएका छन् । मंगलबार दाङको घोराहीमा भएको अधविशनबाट केसी अध्यक्षमा चयन भएको निर्वाचन समितिले बताएको छ ।
त्यस्तै वरष्ठि उपाध्यक्षमा वजिय जि एम,उपाध्यक्षमा चक्रबहादुर रावत र राजु यादव, सचविमा आदमि केसी,कोषाध्यक्षमा पोषण न्यौपाने,सह सचविमा डिआर भण्डारी,विकास रजौरे र सह कोषाध्यक्षमा टमि अधिकारी निर्विरोध चयन भएका छन् ।
त्यस्तै सदस्यमा बिष्णुमणी देवकोटा,वमिल अधकिारी,वजिय गौतम,निमान्द गैरे, विलिचोन चौधरी,पुस्करदेव चौधरी,शर्मिला योगी, हरि वली,पार्वती भुसाल र कृष्णदेव पोख्रेल चयन भएका छन् ।
निर्वाचन समितिका संयोजकमा प्याब्सनका केन्द्रीय सदस्य यादव गिरी रहेका थिए भने सदस्यमा केन्द्रीय सदस्य केशव थापा र प्याब्सन दाङका सल्लाहकार विनयकुमार मिश्र रहेका थिए ।