Sidha Patra बुधबार, पुष १४, २०७८

दाङ । तुलसीपुरमा पुष १ गतेदेखि सुरु भएको महोत्सवको मंगलबार एक कार्यक्रमका बीच समापन भएको छ । ऐतिहासिक तुलसीपुर महोत्सवको समापन अवसरमा बोल्दै संघीय सांसद हरिचन्द्र केसीले समृद्धि र वकिासका लागि एकता आवश्यक रहेको बताउनु भएको छ । सांसद केसीले आपसी मनमुटाभ र तत्किता भन्दा पनि व्यवसायीक एकताले मुलुकलाई समृद्धिको गन्तव्यमा लग्न सकिने बताउनु भयो । वभिन्नि समयमा संचालन हुने मेला महोत्सवले आर्थिक कारोबार संगै यस क्षेत्रको आर्थिक,सामाजकि,सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको विकासमा समेत ठूलो योगदान पुर्‍याउने उहाँले बताउनुभयो ।

त्यसैगरी अन्य बक्ताहरुले वभिन्नि जातजातिको खानाको परिकारर, कृषि जन्य वस्तुको प्रर्दशनी, हस्ताकला र स्थानीय उत्पादनलाई समेत पर्वद्धनका लागि ठूलो सहयोग पुगेको बताएका थिए ।

कार्यक्रममा नेपाल कम्युनष्टि पार्टी एमाले दाङका अध्यक्ष टीकाराम खड्का, नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य महादेव पोख्रेल, नेपाली कांग्रेसका नगर सभापती सुरेश हमाल, माओवादी केन्द्रका केएल भण्डारी, प्रजातान्त्रिक उद्योगी व्यवसायी संघ तुलसीपुरका अध्यक्ष जनक खराल लगाएतले बोल्नु भएको थियो । महोत्सव मुल आयोजक समतिकिा संयोजक तथा तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्तीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण महासचिव प्रेमप्रकाश गिरी र सचवि ऋषीराज भण्डारीले गर्नुभएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]