
Gsbus
Ddhbs
Amb
Pbu
Syees
Jsbus
gms
Bksbus5
Ratbs
Gsl
Nssbus7
dsbus
Csbus
Ssbus
Rbs
syysr

nsb
Bbbpu
Sls
Rgu
Ssm
Pvg
Ggd
Hal
Rgs
Rgu
Gst
Vor
Wsp
Bbu
Asm
Rsb
Ksm
Sbs
Tsm

Bml
Mks
Abd
sab
Gsb
Rpp
Pls
Jmb
Ptm
Syp
Rmb
Jmb
bbt
दाङ । नेपाली काङ्ग्रेसका नव निर्वाचित केन्द्रीय सदस्य तथा पुर्व माननिय गेहेन्द्र गिरीलाई मंगलबार तुलसीपुरमा भब्य स्वागत सम्मान भएको छ । काङ्ग्रेसको १४औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि पहिलो पटक गृहजिल्ला दाङ आएका गिरीलाई उनी समर्थक काङ्ग्रेसका नेता कार्यकर्ताहरुले भव्य स्वागत सम्मान गरेका हुन् ।
त्यस्तै नेता गिरीको स्वागत सम्मानका लागि मोटरसाइकल र्यालीको समेत आयोजना गरिएको थियो । तुलसीपुरमा आएपछि संस्थापक नेता बिपीको शालिकमा माल्याअर्पण गरेका गिरीलाई ११ किलोको माला लगाएर स्वागत गरेका थिए । माननिय भएको ११ वर्ष पछि नेता गिरी फेरि केन्द्रीय सदस्यमा निर्वाचित भएकोमा भन्दै कार्यकर्ताहरुले ११ किलोको माला लगाइ दिएका थिए । तुलसीपुर निवासी गिरीले काङ्ग्रेसका स्वर्गिय नेता खुम बहादुर खड्काको निधन पछि गिरीले नै खड्काको टिम सम्मालेका छन् ।
