नेपाल मगर संघको १२ औं महाधिवेशन सफल बनाउन,लमही नगर कमिटीको बैठक

दाङ । देउखुरीको लमहीमा नेपाल मगर संघको १२ औं महाधिवेशन सफल बनाउन बुधबार लमही नगर कमिटीले छलफल बैठक सम्पन्न गरेको छ । कमिटीका अध्यक्ष जगत पुन मगरको अध्यक्षतामा सम्पन्न भएको बैठकले यहीँ माघ १९,२० र २१ गते दाङको घोराहीमा सम्पन्न हुन गइरहेको केन्द्रीय महाधिवेशनलाई सफल बनाउनको लागि लमही नगर कमिटीले छलफल बैठक सम्पन्न गरेको हो […]

देउखुरीको लमही चेम्बरको “मास्क लगाउछु” अभियान

दाङ । कोरोना भाइरसको जोखिम बढिरहेका बेला दाङको लमहीमा “म पनि मास्क लगाउछु, अरुलाइ पनि मास्क लगाउन प्रेरित गर्छु” अभियान सुरु गरिएको छ । दाङमा कोभिड संक्रमण तिब्ररुपमा फैलिरको बेला मास्कको प्रयोगमा बेवास्ता गर्दा कोरोना संक्रमण फैलिने त्रास झन् बढेर गएको भन्दै दाङको लमहीमा चेम्बर अफ कमर्सको आयोजनामा मास्क अभियान सुरु गरिएको हो । अभियानमा […]

राष्ट्रिय सभा निर्वाचनको लागि प्युठानमा उमेदवारसँग गठबन्धनको छलफल

प्यूठान । प्यूठानमा राष्ट्रिय सभा निर्वाचनको लागि उमेदवारसँग सत्तारूढ गठबन्धनले छलफल गरेको छ । राष्ट्रिय सभा सदस्यका लागि आउँदो माघ १२ गते हुने निर्वाचनको प्रचारप्रसारका लागि प्यूठान आएका उमेदवारसँग सत्तारूढ गठबन्धनले छलफल गरेको हो । राष्ट्रिय सभा सदस्यमा सत्तारुढ गठबन्धनको तर्फबाट उमेदवार बनेका काङ्ग्रेसका नेता युबराज शर्मा, नेकपा एकीकृत समाजवादीकी नेतृ राजेन्द्रलक्ष्मी गैरे र राष्ट्रिय […]

नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले दिए मधेस प्रदेश वासीलाई बधाई तथा शुभकामना

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण मधेस प्रदेशवासीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । प्रदेशसभा बैठकले प्रदेशको नाम मधेस प्रदेश र प्रदेशमुकामरराजधानी जनकपुरधाम बनाउन सफलता प्राप्त गरेकामा उनले बधाई दिएका हुन् । त्यस्तै उनले आज बिहान सामाजिक सञ्जालमा लेखेका छन् । हार्दिक बधाई १ हाम्रो पार्टीले उठाउँदै आएको पहिचान सहितको […]

चोरीका सामग्री सहित दाङमा दुई जना पक्राउ

दाङ । दाङको तुलसीपुरमा प्रहरीले चोरीका विभिन्न सामग्रीसहित दुई जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार पक्राउ पर्नेमा तुलसीपुर–५ का २० वर्षीय दिलीप परियार र घोराही उपमहानगरपालिका– १० नारायणपुर निवासी १९ वर्षीय विशाल परियार छन् । त्यस्तै उनीहरु लामो समयदेखि तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ रजौरामा […]

बिहीबार स्थानीय तहको निर्वाचन मिति टुंगो लाग्ने

काठमाडौं । सत्तारूढ दलहरू स्थानीय तहको निर्वाचन स्थानीय तह जनप्रतिनिधिविहीन हुनुअगावै गर्न तयार भएका छन् । निर्वाचन आयोगको निरन्तरको दबाबपछि सत्ता गठबन्धनमा आबद्ध रहेका दलहरू स्थानीय तहको निर्वाचन ५ जेठ अघि नै गर्न तयार भएका हुन् । ५ जेठ २०७९ बाट स्थानीय तहतर्फ निर्वाचित जनप्रतिनिधिको पदावधि सकिँदै छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको गठबन्धनको […]

यी हुन नागरिकलाई सिफारिस नदिने वडा अध्यक्ष मिश्रा

कपिलबस्तु । कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १० कार्यालयले एक जना स्थानीयको सिफारीसमा रोक लगाएको छ । वडा नं १० का अध्यक्ष मन्जु मिश्राले राजनैतिक प्रतिशोधको कारण चौकिल्ला सिफारीस नदिएको सितलापुरका पीडित रउफ धोवीले गुनासो गर्नु भएको छ । शिवराज नगरपालीका वडा नम्बर १० को सितलापुरमा रहेको आफनो जग्गाको चौकिल्ला सिफारीसको लागि वडा कार्यालय पुगेका […]

देशैभर आज १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा मंगलबार एकै दिन थप १० हजार २ सय ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरेर २२ हजार आठ सय २८ जनाको नमूना परीक्षण गर्दा ४४ दशमलव ९३ प्रतिशत अर्थात् १० हजार दुई सय ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ […]

बाँकेमा वडा अध्यक्ष लागु औषध ब्राउन सुगर सहित पक्राउ

बाँके । बाँकेमा एक वडा अध्यक्ष लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । वडा अध्यक्ष सहित अन्य तीन जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । त्यस्तै पक्राउ पर्नेमा बैजनाथ गाउँपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष रामशरण थारू, सुरज थारू, ध्रुव थारू र सुन्दर थारू रहेका छन् । प्रारम्भिक अनुसन्धानमा चारै जना […]

ओछ्यानमा विद्यार्थीले पिसाब गर्छ भनि लिंगमा रबर बाध्ने हाेस्टेल वार्डेन जानुकालाई कैद फैसला

कास्की । बालककले ओछयानमा पिसाब गरेको भन्दै लिङगमा रबरले बाँधिदिने होस्टलकी वार्डेनलाई कैद हुने भएको छ । जिल्ला कास्की पोखरा महानगरपालिका वडा नम्बर १५ गलेश्वर चोकमा रहेको न्यू लाईफ स्कूलमाकाे छात्रावासमा बस्ने ६ वर्षीय बालकलाई होष्टेलकी वार्डेन कास्की पोखरा महानगरपालिका वडा नं.१४ बस्ने २७ वर्षिय जानुका नेपालीले राती सुत्दा ओछ्यानमा पिसाब फेर्छ भनेर लिंगमा गत […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]