
Fmb
Nsb
Ksb
Ppu
Rsb
Usb
jsb
Rks
Ssb
Csb
Ksb
Bsn
Tgp
Gsb
Ksb
Ssb

Tsb
Ssb
Hl1
Usb
Gsb

ptl
Nps
Rgu
बाँके । बाँकेमा एक वडा अध्यक्ष लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । वडा अध्यक्ष सहित अन्य तीन जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
त्यस्तै पक्राउ पर्नेमा बैजनाथ गाउँपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष रामशरण थारू, सुरज थारू, ध्रुव थारू र सुन्दर थारू रहेका छन् । प्रारम्भिक अनुसन्धानमा चारै जना लागुऔषध प्रयोगकर्ता रहेको पाइएको प्रहरीले बताएको छ ।
यस्तै ब्राउन सुगर सेवन गरिरहेको अवस्थामा प्रहरी पुग्दा उनीहरूले लागु औषध भुइँमा फालेकाले कति मात्रामा ब्राउन सुगर थियो भन्ने यकिन नभएको प्रहरीले बताएको छ ।
