Sidha Patra मंगलबार, माघ ०४, २०७८

बाँके । बाँकेमा एक वडा अध्यक्ष लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । वडा अध्यक्ष सहित अन्य तीन जनालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

त्यस्तै पक्राउ पर्नेमा बैजनाथ गाउँपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष रामशरण थारू, सुरज थारू, ध्रुव थारू र सुन्दर थारू रहेका छन् । प्रारम्भिक अनुसन्धानमा चारै जना लागुऔषध प्रयोगकर्ता रहेको पाइएको प्रहरीले बताएको छ ।

यस्तै ब्राउन सुगर सेवन गरिरहेको अवस्थामा प्रहरी पुग्दा उनीहरूले लागु औषध भुइँमा फालेकाले कति मात्रामा ब्राउन सुगर थियो भन्ने यकिन नभएको प्रहरीले बताएको छ ।

हाम्रो टीम

संचालक: मेगमन बुढा
संपादक:कृष्ण जि.एम
निर्देशक:भानु जोशी
क्राईमबिट प्रमुख:सागर थापा
जिल्ला ब्युरो:टेकबहादुर पुन
प्रमुख सम्बाददाताहरु: शिवराज पन्थी,सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल,सम्बाददाताहरु: टोपेन्द्र खनाल, इराधा झाक्री मगर,शिव बस्नेत,सल्लाहकारहरु:बिपुल पोख्रेल,उदय जि.एम

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधापत्र डटकम
# दर्ता नं. :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८४९८८७५१४
# इमेल :- [email protected]