
Rksr-7
Csbg-7
Usbl-7
Msbg-2
Pbu
jsbr-3
Gsbr-6
Gsbg-3
Jsbg-7
ksbl-7
बाँके । बिगत ६ दिनदेखि दुईवटा पाडा जंगलमा बाँधेर बाघको पहिचान र नियन्त्रणमा लिन गरिएको प्रयास सफल हुन नसकेपछि खोजी कार्य सोमबारबाट बन्द गरिएको हो । बाँके राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत श्यामकुमार साहले बाघको चारोको लागि भनेर किनेर ल्याइएका दुई पाडाहरु फिर्ता गरिएको जानकारी दिए । बाघको खोजी कार्यमा प्रयोग गरिदै आएका दुई हात्तीहरु समेत […]
काठमाडौं । अफगानिस्तानमा भूकम्प जाँदा २६ जनाको मृत्यु भएको छ । पश्चिमी अफगानिस्तानमा ५.३ म्याग्निच्युटको भूकम्प जाँदा २६ जनाको मृत्यु भएको समाचार एजेन्सी एएफपीले जनाएको छ । बादघिस प्रान्तको कादिस जिल्लामा भूकम्पले धेरै क्षति पुर्याएको छ । भूकम्पका कारण धेरै भौतिक संरचनाहरु भत्किएका छन् । तुर्कमेनिस्तानसँग सीमा जोडिएको यो प्रान्त पहाडी क्षेत्र हो, जसलाई अफगानिस्तानको […]
दाङ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १४ का ४० वर्षका विकास पुनलाई प्रहरीले पक्राउ गरेको छ।ठगी मुद्दामा उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सोमबार पक्राउ गरेको हो । कपिलबस्तुको बाणगंगा ४ का तिलक थापाले ४९ लाख ५० हजार ठगी गरेको भन्दै गत पुसमा विकासविरूद्ध जिल्ला प्रहरी कार्यालय दाङमा उजुरी दिएका थिए।राप्ती नदीमा नदीजन्य पदार्थ (ढुंगा, […]
रौतहट । रौतहट प्रहरीले नक्कली मोबिल बनाइ विक्री वितरण गर्ने दुई जनालाई पक्राउ गरेको छ । राजदेवी नगरपालिका–९ का २८ वर्षीय राणा रौशन सिंह र ४२ वर्षीय हरेन्द्र कुमार सिंहलाई पक्राउ गरेको रौतहट प्रहरीले जनाएको छ । त्यस्तै उनीहरुले झुक्यानमा पारेर क्यास्ट्रोल, बजाज, हिरोहोण्डालगायत कम्पनीहरुको लोगो प्रयोग गरी उक्त कम्पनीहरुको मोबिल तथा पार्टसहरु भण्डारण गरी […]
काठमाडौं । सनातन कालदेखि धार्मिक रुपले अति महत्त्वपूर्ण मानिने श्री स्वस्थानी व्रत आजबाट सुरु हुदैछ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत आजदेखि शुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान […]
बाजुरा । कोरोना संक्रमणको तेस्रो लहर फैलिएसँगै बाजुरामा एक जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय बाजुराका सूचना अधिकारी लेखनाथ न्यौपानेका अनुसार कोरोना संक्रमणका कारण जिल्लाको खप्तड छेडेदह गाउँपालिका–२ जयवागेश्वरीका ५२ वर्षीय बजिर बुढाको मृत्यु भएको हो । यस्तै उनका अनुसार उपचारका लागि भारतमा गएका बुढाको गौरीफन्टा नाकामा चेक गर्दा संक्रमण पुष्टि भएको थियो […]
काठमाडौं । रंगशाला निर्माणका क्रममा भ्रष्ट्राचार गरेको भन्दै धुर्मुश–सुन्तली फाउन्डेशनविरुद्ध अख्तियारमा भ्रष्टाचारको उजुरी परेको छ । वेदप्रसाद भण्डारी नामबाट इमेल मार्फत फाउण्डेशन बिरुद्ध उजुरी गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । कलाकार सिताराम कट्टेल अध्यक्ष रहेको फाउण्डेशनले चितवनमा रंगशाला निर्माणका क्रममा भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी परेको हो । त्यस्तै उक्त फाउण्डेशनले चितवनको भरतपुरमा […]
धनगढी । मदिराले लठ्ठ परेका वडाध्यक्षलाई स्थानीयले रामधुलाइ गरे पछी चौमाला बजार तातेको छ । सधै झैं रक्सी सेवन गररे गाउँमा होहल्ला मच्चाएको भन्दै कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष जगत चौधरीलाई नियन्त्रण लिएर रामधुलाइ गरिएको बताइएको छ । स्थानीयले मदिराको भट्टीबाट अध्यक्ष चौधरीसंगै से १ ब ६७७ नम्बरको सेतो प्लेटको मोटरसाइकल […]
विरगंज । पर्सा जिल्लाको ग्रामिण भेगका नाकाहरुबाट अहिले अनुप र धर्मेन्द्र भन्ने चल्ला तस्करीको लाईन ब्यापकरुपमा सुचारु भएको छ । अनुप र धर्मेन्द्र भन्ने चल्ला तस्करहरुले सिमावर्ती भारतिय बजारबाट प्रतिबन्धित कुखुराको चल्ला भारतीय नम्बरको मोटरसाईकलमा लोड गरी नाकामा रहेका प्रहरीको सहयोगमा पर्साको ग्रामिणतर्फ भित्रियाईरहेका छन् । अनुप र धर्मेन्द्र भन्ने चल्ला तस्करीले पर्सा जिल्लाको ग्रामिण […]
काठमाडौं । नेपाल विद्युत प्राधिकरण काठमाडौं ग्रिड महाशाखा सव-स्टेसन पाटन, ललितपुरमा कार्यरत सव-स्टेसन प्रमुख (सुपरभाइजर, पाँचौ तह) सोम प्रसाद पहाडी घुस रकम सहित पक्राउ परेका छन् । त्यस्तै नेपाल विद्युत प्राधिकरणले गाडेको बिजुलीको पोल सार्नको लागी सेवाग्राहीसँग रु. १,४०,०००।- घुस नगद माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिइएको टोलीले […]