
Lnp
cjs
Ggp
Rgp1
Gfs
Sgr
pku
Rgp
Djs
Srbpu
Pes
sbs
Unsku
Pbu

Rsb
Gst
Rgu
Wsp
Asm
Sbs
Rgs
Bbbpu
Tsm
nsb
Ggd
Rgu
Pvg
Ssm
Sls
Vor
Hal
Ksm
Bbu

Mks
Syp
Rpp
Ptm
Bml
sab
Rmb
Abd
Gsb
Pls
bbt
Jmb
Jmb
काठमाडौं । नेपालमा मंगलबार एकै दिन थप १० हजार २ सय ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरेर २२ हजार आठ सय २८ जनाको नमूना परीक्षण गर्दा ४४ दशमलव ९३ प्रतिशत अर्थात् १० हजार दुई सय ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा पाँच सय ६२ जना निको भएका छन् । योसहित कोरोना संक्रमणमुक्त हुनेको संख्या आठ लाख १७ हजार पाँच सय ४७ जना पुगेको छ । त्यस्तै थप एक जनासहित कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय २४ जना पुगेको छ ।
अहिले नेपालमा ३९ हजार ४४ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । यसैबीच पछिल्लो २४ घण्टामा दुई लाख १३ हजार एक सय ४८ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
