
Msbg-2
jsbr-3
Csbg-7
Pbu
Rksr-7
ksbl-7
Usbl-7
Gsbr-6
Jsbg-7
Gsbg-3
दाङ । कठ्याङ्रिदो जाडोको समय, त्यसैमाथी बुढ्यौली उमेर । यो समय बृद्ध बृद्धाका लागि कम्ती सकस त छैन । त्यसैलेपनि उनिहरुलाई जाडो छल्ने न्यानो ओढ्ने कपडा चाहिन्थ्यो, जिन्दगी छ अभाबमा, । बाक्लो कपडा किन्न सक्ने हैसियत सबैको कहाँ हुन्छ र? सरकारले दिने बृद्द भत्ता दुई चार हजार न हो, त्यतीले मात्रै सबै आबश्यक्ता पुर्ति गर्न […]
दाङ । आज दाङका थप ४२ जनामा कोरोना पुष्टि भएको छ । जिल्ला आपदकालिन कार्य सञ्चालन केन्द्र दाङका अनुसार ५५ जनाको पिसिआर परिक्षण गर्दा २४ जनामा र ७० जनाको एन्टिजेन परिक्षण गर्दा १८ जनामा ४२ जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै आज १ जना मात्रै संक्रमण मुक्त भएका छन भने जिल्लामा सक्रिय विरामीको संख्या […]
दाङ । तुलसीपुर उपमहानगरपालिकाले राजश्व सुधार कार्ययोजना गरिएको छ । राजश्व विज्ञको परामर्शमा ४ वर्षलाई प्रक्षेपण गरेर तयार पारिएको पुस्तक एक कार्यक्रमको आयोजना गरेर सार्वजनिक गरिएको हो । राजश्व परिचालन क्षमताका आधारमा स्रोतहरुको सम्भाव्यता, जनताको कर तिर्नसक्ने क्षमता र उप–महानगरपालिकाको राजश्व प्रशासनको समस्टिगत विश्लेषण गरी सुधारका उपायहरु पहिचान गर्दै राजस्वमा अभिबृद्धि गर्ने उद्देश्यले राजश्व सुधार […]
काभ्रे । कोभिड–१९ सङ्क्रमणको बढ्दो जोखिमलाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सबै प्रकारका सभा, जुलुस, भेला लगायत गतिविधि गर्न रोक लगाएको छ । कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनसहितको सङ्क्रमण नियन्त्रण तथा उपचारलाई थप प्रभावकारी तुल्याउन माघ मसान्तसम्म लागू हुने गरी जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आदेश जारी गरी भीडभाड हुने गतिविधिमा रोक लगाएको हो । […]
काठमाडौं । कोरोना महामारीका कारण विगत दुई वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा एसइई सञ्चालन तथा व्यवस्थापन विद्यालयले नै गर्दै आएकोमा यसपटकको एसइई परीक्षा सञ्चालन तथा व्यवस्थापन प्रदेश सरकारले गर्ने गरी राष्टिय परीक्षा बोर्डले तयारी अघि बढाएको छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले यस वर्षको एसइई परीक्षा वैशाखमा गर्ने प्रदेश सरकारको सहकार्यमा बोर्डले तयारी […]
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । बुधबार निगमले एक सुचना सार्वजनिक गरि पेट्रोलियम पदार्थको मुल्य बढेकाे बताएको छ। निगमकाे नयाँ मुल्य अनुसार पेट्रोल प्रतिलिटर ३ रुपैयाँ, डिजेल तथा मट्टितेल ३ रुपैयाँ, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १ सय अमेरिकी डलर बढेकाे […]
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह ले नगरपालिका भित्र संचालित तथा कार्यसमपन्न भैसकेका योजनाको अनुगमन गर्नुभयो । कृष्णनगर नगरपालिका वडा नं १२ मा रहेको बरईपुर र भगवानपुर जोड्ने चरङहवा खोलामा निर्माणाधीन पुल, कृष्णनगर नगरपालिका वडा नं १२ बेदमउ मा निर्माणाधीन अस्पताल तथा सोही वडा को हृदयनगर मा रहेको श्री राष्ट्रीय […]
जाजरकोट । नेपाल कम्युनिस्ट पार्टी विप्लव नेतृत्वको विद्यार्थी भातृ संगठन अखिल क्रान्तिकारी जाजरकोटले एक वडा अध्यक्ष माथि कालाे माेसाे दलेर जुत्ताको माला लगाई दिएकाे छ। छेडागाड नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष रामबहादुर केसीलाई भ्रष्टाचार गरेकाे भन्दै जन कारबाही स्वरुप कालाेमाेसाे दलेकाे र जुत्ताको माला लगाएको अखिल क्रान्तिकारी जाजरकोटले जनाएको छ वडा अध्यक्ष केसीले विरुद्ध […]
काठमाडौं । एमाले भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आठ बुँदे मापदण्ड तोकेर महाधिवेशन आयोजक कमिटी गठन गरिएको प्रष्ट पारेको छ । गत पुस २८ देखि ३० गतेसम्म पोखरामा सम्पन्न राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सचिवालयको दोस्रो पूर्ण बैठक र २०७८ पुस ३० गते नवौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको प्रथम पुर्ण बैठकले नवौं राष्ट्रिय महाधिवेशन […]
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्ण नगरपालिका वडा नं १ मा जनता समाजवादी पार्टी नेपाल कृष्णनगरले बुधबार मधेसी शहिदहरूको समझनामा बलिदानी दिवस मनाएको छ । कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय परिषद सदस्य अकरम पठान,विशिष्ट अतिथि जसपा नेपाल लुम्बिनी प्रदेश सदस्य राम सेवक यादव,पूर्व सांसद प्रत्याशी तथा जसपा नेपाल लुम्बिनी प्रदेश प्रतिनिधि जगदीश प्रसाद चौधरी रहनु भएको थियो […]