
Rksr-7
Gsbr-6
Usbl-7
Gsbg-3
Jsbg-7
Csbg-7
jsbr-3
ksbl-7
Pbu
Msbg-2
दाङ । कठ्याङ्ग्रीदो जाडो त्यसमा पनि दृष्टिबिहिन जीवन बिताउन बाध्य भएका लमही नगरपालिका वडा नम्बर २ डोरही बस्ने ४७ वर्षिय नारायण प्रसाद पोख्रेल न्यानो कपडा कम्बल पाउदा खुसी भएका छन् । धेरै लामो समय औषधि उपचार गरि बिगत चार पाँच वर्षदेखि आँखाको ज्योति गुमाएका पोख्रेलको अहिले आर्थिक अवस्था कमजोर भएको छ । यसरी आर्थिक अवस्था […]
दाङ । कोरोना संक्रमणको दर बढ्दै जाँदा नागरिक स्तरबाट भने स्वास्थ्य सुरक्षा पालनामा गम्भिर लापर्वाही देखिएको छ । स्वास्थ्य क्षेत्रका जानकारहरुले कोरोना संक्रमणबाट बच्न मास्क लगाउने र भौतिक दूरी कामय राख्ने बिषयलाई अनिवार्य गरेपनि नागरिक स्तरबाट भने गम्भिर लापर्वाही देखिएको हो । बिषेश गरी बजार क्षेत्रमा नागरिकहरुको भिडभाड अत्यधिक नै छ भने अधिकांशले मास्क नै […]
दाङ । लागुु औषध मुुद्धामा अदालतबाट २ बर्ष कैद र एक लाख रुपैयाँ जरिवाना तोकिएका तर फरार एक जनालाई दाङमा प्रहरीले पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका ३ बस्ने ४० बर्षिय टेकबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेर अदालतमा बुुझाएको हो । दाङ देउखुरी जिल्ला अदालतले गएको बैशाख १५ गते लागुु औषध मुद्धामा नेपालीलाई २ बर्ष कैद […]
दाङ । नेपाल रेडक्रस सोसाइटी उपशाखा गढवामा उपसभापतिको पदमा सहमति कायम हुन नसकेपछि एमाले र गठबन्धनको बिच निर्वाचन सुरु भएको छ । उपसभापति बाहेकका सबै पदहरुमा दलिय सहमति जुटेको तर उपसभापतिमा नेकपा एकिकृत समाजवादी र एमालेको तर्फबाट अलग–अलग उमेदवारी परेपछि एउटा पदमा शुक्रवार बिहान १० बजेदेखि निर्वाचन सुरु भएको हो । उपशाखाको आठौं अधिवेशन अन्तर्गत […]
दाङ । नेपाल मगर संघ समन्वय समितिका अध्यक्ष खलु प्रसाद पुन मगरको अध्यक्षतामा बिहीबार बसेको बैठकले १२ औं महाधिवेशन सफल बनाउनको लागि ६ वटा बिभागगत जिम्मेवारी प्रदान गरिएको छ । जसमा आर्थिक बिभाग तर्फ डिल्ली घर्ती मगर,नेत्रा घर्ती मगर,प्रेम बुढा मगर,किशोर घर्ती मगर,वीर बहादुर आले मगर,भुल बहादुर बुढा मगर, केश बहादुर घर्ती मगर,दुर्गा बुढा मगर,नन्द […]
चितवन । पुर्व पश्चिम राजमार्गमा पहिराे झर्दा सवारी आवातजावत बन्दै भएकाे छ । गएराति करिब साढे दुई बजेतिर चितवन ईच्छाकामना गाउँपालिका वडा नम्बर ६ नारायणगढ – मुग्लिन सडक खण्डको कालिखोला भन्ने स्थानमा सडक माथीबाट सुख्खा पहिरो झरी दुबै तर्फ बाटो अवरोध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। त्यस्तै उक्त पहिराे हटाउनकाे लागि अहिले एक […]
रुपन्देही । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु रुपन्देही जिल्लाले पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्धमा बिहीबार बुटवलमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला दहन गरेको छ । परमादेशबाट आदेश पाएर बनेको यो गठबन्धन सरकारले जनताको दैनिक उपभोग्य बस्तुहरुको मूल्य वृद्धि हुँदा पनि आँखा बन्द गरेर निदाएको अनेरास्ववियु केन्द्रीय सदस्य साजन भण्डारीले बताए । देशको सिमानामा भारतीय बिस्तारबादले […]
रुपन्देही। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पानीमाथि वडा कार्यालय भवन निर्माण गरेको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर ११ को वडा कार्यालय पानी माथी बनाईएको छ । जम्मा ६० लाख रुपियाँको लगानिमा निर्माण गरिएको कार्यालयको वरिपरी पोखरी व्यवस्थित गरिएको छ । पोखरीमा माछा छोडिएको छ । यहाँ डुगां सेवा सञ्चालन गर्नुका साथै रात्रिकालीन समयमासमेत आकर्षक बत्तीहरूले मनमोहक […]
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको सभा हल मा कृष्णनगर नगरपालिकाको सातौं नगरसभा आर्थिक वर्ष २०७८/०७९ तथा कार्यक्रमको मध्यावधि समिक्षा संसोधन तथा मूल्यांकन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह रहनु भयो । कार्यक्रममा कार्यपालिका सदस्य/सचिव तथा कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विजय कुमार कार्की,वडाध्यक्ष हरू,कार्यपालिका सदस्य हरू,कर्मचारी,पत्रकार […]
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ४ अर्नहवामा रहेको फ्लोरेन्स हस्पिटल एण्ड ट्रमा केयर सेन्टरको लुम्बिनी प्रदेश पर्यटन, ग्रामिण तथा सहरी विकास मन्त्री डिल्लीबहादुर चौधरीले बिहीबार एक कार्यक्रमको बीचमा उद्घाटन गर्नु भएको छ । ट्रमा केयर सेन्टरकाे उद्घाटन गर्दै मन्त्री चौधरीले निजी क्षेत्रको स्रोत साधनलाई परिचालन गरेर स्वास्थ्य क्षेत्रको विकासको लागि अघि बढ्नुपर्ने बताउनु […]