Sidha Patra शुक्रबार, माघ ०७, २०७८

दाङ । लागुु औषध मुुद्धामा अदालतबाट २ बर्ष कैद र एक लाख रुपैयाँ जरिवाना तोकिएका तर फरार एक जनालाई दाङमा प्रहरीले पक्राउ गरेको छ ।

घोराही उपमहानगरपालिका ३ बस्ने ४० बर्षिय टेकबहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेर अदालतमा बुुझाएको हो । दाङ देउखुरी जिल्ला अदालतले गएको बैशाख १५ गते लागुु औषध मुद्धामा नेपालीलाई २ बर्ष कैद र एक लाख रुपैयाँ जरिवानाको फैसला गरेको थियो । त्यती बेला नेपाली फरार रहेको र खोजी गर्दै जाँदा गाउँ क्षेत्रमै लुुकीछिपी बस्दै आएको पत्ता पाएपछि प्रहरीले पक्राउ गरेको हो ।

यसैबिच लेनदेन मुुद्धामा एक बर्ष कैद तोकिएका तर फरार रहेका अर्का एक जनालाई पनि दाङमा प्रहरीले पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका ३ घर भएका ५३ बर्षिय नैनबहादुुर कामीलाई लेनदेन मुुद्धामा अदालतले २०७६ साल असार ४ गते एक बर्ष कैद सजाय सुुनाएको थियो । तर उनि फरार रहेको र अहिले फेला परि नियन्त्रणमा लिएर आबस्यक कैद भुुक्तानका लागि अदालतमा बुुझाईएको दाङका प्रहरी प्रबक्ता डिएसपी मुुकुुन्दप्रसाद रिजालले जानकारी दिनुुभएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]