
Csbg-7
Rksr-7
Gsbr-6
Msbg-2
Pbu
jsbr-3
Gsbg-3
Usbl-7
ksbl-7
Jsbg-7
काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई वैशाखमा गर्ने तयारी भइरहेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । अहिलेसम्म परीक्षा तालिका नहुँदा र संसद्को शिक्षा तथा स्वास्थ्य समितिले एसईई खारेज गर्नुपर्ने धारणा राखेकाले विद्यार्थी, शिक्षक तथा अभिभावक एसईई हुने वा नहुने भन्नेमा अन्योलमा छन् । तर राष्ट्रिय परीक्षा बोर्डले भने परीक्षा हुने र वैशाखमा गर्ने […]
चितवन । राष्ट्रिय बाघ सर्वेक्षण २०७८ अन्तर्गत चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा बाघ सर्वेक्षणको काम सकिएको छ । एउटै कम्प्लेक्स बनाएर गणना सुरु गरिएको पर्सा राष्ट्रिय निकुञ्ज र वन क्षेत्रमा भने यही माघ तेस्रो साता सकिँदै छ । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा. बाबुराम लामिछानेका अनुसार माघको पहिलो साताबाट पर्साको प्रतापपुरबाहेकका बाँकी […]
दाङ । घोराही उपमहानगरपालिकाले रेविज विरुद्धको खोप निशुुल्क व्यवस्था गरेको छ । पछिल्लो समयमा थुप्रै मानिसलाई कुुकुुरले टोक्न थालेपछि उपमहानगरपालिकाले लुुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयबाट खोप ल्याई राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई हस्तान्तरण गरेको छ । उपमहानगरपालिकाले खोप माग गरेपछि स्वास्थ्य निर्देशनालयले स्वास्थ्य कार्यालय दाङमा पठाएको थियो । उक्त खोप आज उपमहानगरपालिकाले प्रतिष्ठानलाई हस्तान्तरण गरको हो । […]
बाँके । जाजरकोट स्थायी घर भई हाल नेपालगञ्जमा डेरा गरी बस्ने एक किशोरीको अपहरणपछि बलात्कार भएको छ । किशोरीलाई अपहरण गरी बलात्कार गरेको अभियोगमा बाँके प्रहरीले दुई जना युवालाई पक्राउ गरेको हो । यस्तै खजुरा गाउँपालिका वडा नम्बर २ पुल्चोकमा तीन जना केटा साथीसंग फोटो खिचाइरहेकी किशोरी अपहरणमा परेको बाँके प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले […]
कपिलवस्तु । जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेशले नागरिकलाई सहज रुपले सेवा दिन माग गरेको छ । केही दिनदेखि कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १० को वडाले नागरिकले पाउनु पर्ने सेवा नदिएको भन्दै जसपा नेपालले नागरिकहरुलाई सिफारिस दिनु पर्ने लुम्बिनी प्रदेशका अध्यक्ष अशोक यादवले जानकारी दिनु भयो । राजनीतिक प्रतिसोधका कारण शिवराज नगरपालिका वडा नं […]
महोत्तरी । विगत पाँच दिनमा महोत्तरी जिल्लाका विभिन्न स्थानबाट स्रोत नखुलेको रु ५० लाखसहित पाँच जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिनेशकुमार आचार्यले विगत पाँच दिनमा स्रोत नखुलेको रु ४६ लाख चार हजार २०० र रु १५ लाख ३६ हजार बराबरको चेक, दुई हजार जाली नोट र करिब रु तीन लाख […]
दाङ । एमसीसी समझौता खरेजीको माग गर्दै राजमो राजपुरद्वारा मसाल जुलूस सहित आज दुलैयामा विरोध सभा सम्पन्न गरेको छ। राजमो राजपुर कार्यालय चंगूवाबाट सुरु भएको विरोध जुलुसमा नेकपा मसाल जिन्दाबाद, राष्ट्रिय जनमोर्चा जिन्दाबाद,एमसीसी खारेज गर,अमेरिकी साम्राज्यवाद मुर्दाबाद,भारतीय साम्राज्यवाद मुर्दाबाद,माक्सबाद लेनिनबाद माओसेतुग विचारधारा जिन्दाबाद,स्थानीय सत्ताको दुप्रयोग बंदा गर, दुलैयाका स्थानीय सुकुमबासीहरूको उठीबास लाऊने कार्य तुरूंत बंदा […]
दाङ । लुम्बिनी प्रदेश भित्रका ट्रक यातायात व्यवसायीहरुले दूर्घटना न्यूनिकरण, कोभिडको माहामारीवाट सुरक्षित रहन र ढुवानीको उचित भाडा लिनका लागि पार्किङ स्थलमा गाडी राख्ने अनि जोर विजोर प्रणालीमा ढुवानी कार्ड मार्फत लोडिङगर्ने निणर्य गरेका छन् । नेपाल ट्रक यातायात व्यवसायी महासंघ लुम्बिनी प्रदेशको विहिवार र शुक्रवार रुपन्देहीमा भएको भेलाले प्रदेशका सवै यातायात व्यवसायी संघ संस्थाले […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २, गहिरामा नेपाली काङ्ग्रेस पार्टी वडा कमिटीको आयोजनामा शुक्रबार माघि मिलन कार्यक्रम सम्पन्न भएको छ । वडा पार्टी सभापती धिर बहादुर यादवको अध्यक्षता तथा नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य योगेन्द्र चौधरीको प्रमुख आतिथ्यता र पार्टीका अन्य नेता तथा कार्यकर्ताको उपस्थितिमा कार्यक्रम सप्पन्न भएको हो । कार्यक्रममा राजपुर गाउँपालिका वडा […]
दाङ । दाङमा आज थप १४ जनामा कोरोना भाईरसको संक्रमण पुुष्टि भएको छ । पिसिआर परिक्षणबाट ५ र एन्टीजेन परिक्षणबाट ९ जना गरी १४ जनामा कोरोना संक्रमण पुुष्टि भएको हो । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीका २७ जनाको पिसिआर जाँच गर्दा ४ पुुरुष, एक महिला र तुलसीपुरको मेट्रो हस्पीटलमा ३५ जनाको एन्टीजेन परिक्षण गर्दा ५ […]