
Pbu
gms
Gsl
Ratbs
Nssbus7
Gsbus
Ddhbs
Ssbus
Csbus
Bksbus5
Rbs
dsbus
Jsbus
Amb

Gst
Bbu
Ksm
Sbs
nsb
Rsb
Rgu
Vor
Bbbpu
Rgu
Wsp
Pvg
Rgs
Ggd
Sls
Tsm
Hal
Asm
Ssm

bbt
Pls
Syp
Rpp
sab
Ptm
Rmb
Gsb
Mks
Abd
Jmb
Jmb
Bml
रुपन्देही। रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पानीमाथि वडा कार्यालय भवन निर्माण गरेको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर ११ को वडा कार्यालय पानी माथी बनाईएको छ ।
जम्मा ६० लाख रुपियाँको लगानिमा निर्माण गरिएको कार्यालयको वरिपरी पोखरी व्यवस्थित गरिएको छ । पोखरीमा माछा छोडिएको छ । यहाँ डुगां सेवा सञ्चालन गर्नुका साथै रात्रिकालीन समयमासमेत आकर्षक बत्तीहरूले मनमोहक बनाइएको छ । पानीमाथि निर्माण गरिएको यो मुलुककै एकमात्र सरकारी कार्यालय रहेको नगरपालिकाको दावी छ ।
