
Pbu
Rksr-7
Usbl-7
Gsbg-3
ksbl-7
Csbg-7
Msbg-2
Jsbg-7
jsbr-3
Gsbr-6
दाङ । लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको १७ औं बार्षिक साधारणसभा तथा सातौं अधिवेशन उद्घाटन कार्यक्रममा पानीको स्रोत संरक्षणका लागि कार्यक्रम बनाउनु पर्नेमा जोड दिइएको छ । खानेपानी संस्थाका अध्यक्ष दण्डीराम चौधरीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य माननीय सांसद रेवतीरमण शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले एक घर एक धाराको […]
दाङ । सँगठनलाई बलियो बनाउन नेपाली काँग्रेसले टोल समिती गठन प्रकृयालाई अगाडि बढाएको छ । नेपाली काँग्रेस लमही नगरपालिका वडा नम्बर ७ को वडा समितीले टोल समिती गठन प्रक्रिया अगाडि बढाएको हो । शनिबार नेपाली काँग्रेस वडा समितीले साबिक सतबरिया गाबिस वडा १ अन्तरगत पर्ने अर्जुन खोला, कमानपुर, बन्गै र हसनापुरलाई समेट्दै टोल समिती गठन […]
प्युठान । प्युठानमा मोटरसाईकलमा दुर्घट्ना हुँदा आईतवार दिउँसो एक जनाको मृत्यू भएको छ । प्युठानको माण्डवि गाउपालिका -३ लामाचौरमा रा ५ प ६८८६ नंबरको मोटरसाईकल दुर्घटना हुँदा मोटरसाईकलको पछाडी बसेका स्थानिय अन्दाजी १८ वर्षिया किरण खनालको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख, प्रहरी नायब उपरीक्षक सत्यनारायण थापाले जानकारी दिनु भयो । त्यस्तै थापाका अनुसार […]
देउखुरी । कोरोना भाइरसविरुद्धको खोप अभियानलाई लक्षित गर्दै पुस २९ गते बन्द भएका दाङका विद्यालय आजदेखि खुलेका छन् । बाह्रदेखि १७ वर्ष उमेर समूहका ६९ हजार ५५० बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्यका साथ २१ गतेसम्मका लागि विद्यालय खुलेका हुन् । विद्यालय खुलेपछि भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गरिने भएको छ । घोराहीबाहेकका नौ पालिकाका बालबालिकालाई पहिलो […]
काठमाडौं । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहूति दिनेहरुको सम्झनामा आज सहिद दिवस मनाइँदै छ । वि.सं २०१२ देखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको हो । महानगरपालिकाले माघ १० देखि १६ गतेसम्म साताव्यापी कार्यक्रम गरी सहिद सप्ताह मनाउने गर्दछ । […]
दाङ । सिसा नेपाल संस्थादाङको आयोजनामा एवं विभिन्न संघ संस्थाहरुको सहयोगमा कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि दाङको घोराहीमा एक हप्ता मास्क वितरण गरिएको छ । सिसा नेपाल दाङका अध्यक्ष साजिदा सिदिकीले “स्वास्थ्यका लागि सुरक्षा मापदण्ड पालना गरौं” “स्वास्थ्य नै जीवन हो भन्ने” उद्देश्यका साथ आग्रपांत्तिमा खटिएका सुरक्षाकर्मी र […]
दाङ । लमही नगरपालिका वडा नम्बर ७ बन्गैँमा नगर स्वास्थ्य केन्द्र भवनको सिलन्यास गरिएको छ । लमही नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष मोहन गिरीले शनिबार भवनको बिधिवत सिलन्यास गरेका हुन् । आर्थिक बर्ष २०७८/०७९ को ८५ लाख रुपैयाको लागतमा भवन निर्माण हुन थालेको हो । वडा स्तरिय नगर स्वास्थ्य केन्द्रको आफ्नै भवन नहुँदा सेवा […]
प्यूठान । प्यूठानको बाग्दुलामा रहेको स्वर्गद्धारी लाइफ केयर हस्पिटल प्रालिको सेवा बन्द गर्न नेकपा प्यूठानले आग्रह गरेको छ । नविकरण बिना नै सञ्चालन गरेको भन्दै हस्पिटल बन्द गर्न सञ्चालक समितीलाई आग्रह गरिएको सो पार्टिले जनाएको छ। नेकपा प्यूठानले शुक्रबार एक प्रेश बिज्ञप्ती जारी गर्दै नबिकरण गरि बैधानीक नहुदासम्मको लागीै सम्पूर्ण काम कारबाहि बन्द गर्न हस्पिटल […]
दाङ । दाङमा एक जना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको घोराही उपहानगरपालिका वडा नम्बर १८ नवलपुर निवासी ४१ वर्षीय मनिराम चौधरी मृत अवस्थामा फेला परेका हुन् । उनी आज विहान साढे ६ बजे नवलपुरमा रहेको सगरमाथा हार्डवयर एण्ड कोल्ड सप्लायर्सको अगाडी मृत अस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । […]
अर्घाखाँची । अर्घाखाँची जिल्लाको सितगंगा नगरपालिका वडा नं ८ अवस्थित इभर ल्याण्ड होटलमा तिन दिने आधारभूत फोटो पत्रकारिता तालिमको उद्घाटन कृष्णनगर नगरपालिका नगर प्रमुख शाहले गर्नुभयो । शिवराज मिडिया प्रा. लि.को आयोजना तथा कृष्णनगर नगरपालिकाको सहयोगमा तिन दिने पत्रकारिता तालिम सम्पन्न हने छ । कार्यक्रमको अध्यक्षता शिवराज मिडिया प्रा.लिका अध्यक्ष मनिष कुमार गुप्ता, प्रमुख अतिथिमा […]