
gms
Pbu
Ssbus
dsbus
Ssbus
Ssbus
Ksbus
Bksbus5
Lsbus
Rsbus
Csbus
Jsbus
Gsbus
Gsl
Bsbus
Nssbus7
Ksbus
Ksbus
bpmhl

Ssm
Rgu
Pvg
Ggd
Hal
Wsp
Gst
Ksm
Rsb
Asm
Rgs
Rgu
Sls
Vor
Bbbpu
Tsm
Bbu
nsb
Sbs

sab
bbt
Pls
Gsb
Jmb
Jmb
Bml
Ptm
Syp
Rmb
Rpp
Abd
Mks
काठमाडौँ । पक्राउ परेको १३ औँ दिनमा पूर्व गृहमन्त्री रमेश लेखक नेपाल प्रहरीको नम्बर–२ सशस्त्र प्रहरी गणबाट रिहा भएका छन् ।
पत्नी यशोदा लेखकको जिम्मा लगाएर रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए । लेखकलाई अनुसन्धानको क्रममा खोजेको बखत हाजिर हुने गरी हिरासत मुक्त गरिएको भट्टराईले बताए । चैत १४ देखि गणमा राखिएका लेखक त्यहाँबाट निस्केका छन् ।
त्यस्तै मन्त्रिपरिषद्ले भदौ २३ र २४ को घटनाबारे गौरीबहादुर कार्की आयोगले गरेको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेसँगै लेखक भक्तपुरबाट पक्राउ परेका थिए ।
