
mbd
Sds
Mbdvs
Pbu
Gisld
Rbs

nsb
Rgs
Rgu
Rsb
Bbu
Tsm
Hal
Bbbpu
Rgu
Pvg
Ggd
Ksm
Vor
Asm
Ssm
Wsp
Sbs
Sls
Gst

sab
bbt
Gsb
Mks
Jmb
Abd
Bml
Jmb
Pls
Syp
Ptm
Rmb
Rpp
काठमाण्डौं । आज सुनचाँदीको भाउ घटेको छ । सुन आज ४ हजार ३ सय रुपैयाँले घटेर तोलको २ लाख ९४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै हिजो सुन एकैदिन ७ हजार २०० रुपैयाँले बढेर तोलाको २ लाख ९९ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको भाउ पनि घटेको छ ।चाँदी आज १५० रुपैयाँले घटेर तोलााको ४ हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यसैगरी चाँदीको भाउ हिजो तोलाको ५ हजार २५ रुपैयाँ थियो ।
