Sidha Patra शनिबार, माघ १५, २०७८

दाङ । दाङमा एक जना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको घोराही उपहानगरपालिका वडा नम्बर १८ नवलपुर निवासी ४१ वर्षीय मनिराम चौधरी मृत अवस्थामा फेला परेका हुन् ।

उनी आज विहान साढे ६ बजे नवलपुरमा रहेको सगरमाथा हार्डवयर एण्ड कोल्ड सप्लायर्सको अगाडी मृत अस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

हार्डवयर पसलको सिसिक्यामेरामा चौधरी राती अन्यत्र कतैबाट आएको देखिएको छ । साथै घट्नाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]