
Sds
Gisld
mbd
Pbu
Anm
Rbs
Mbdvs
Gmk
Ksm

Bbu
Hal
Sls
Pvg
Rgu
Rgu
Vor
nsb
Rsb
Ksm
Sbs
Bbbpu
Rgs
Ggd
Gst
Ssm
Asm
Wsp
Tsm

Gsb
Rmb
Mks
Syp
Jmb
Rpp
sab
Pls
Abd
Ptm
Jmb
bbt
Bml
दाङ । सिसा नेपाल संस्थादाङको आयोजनामा एवं विभिन्न संघ संस्थाहरुको सहयोगमा कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि दाङको घोराहीमा एक हप्ता मास्क वितरण गरिएको छ ।
सिसा नेपाल दाङका अध्यक्ष साजिदा सिदिकीले “स्वास्थ्यका लागि सुरक्षा मापदण्ड पालना गरौं” “स्वास्थ्य नै जीवन हो भन्ने” उद्देश्यका साथ आग्रपांत्तिमा खटिएका सुरक्षाकर्मी र सर्वसाधारण हरुलाई मास्क वितरण गरिएको बताउनु भयो ।
उक्त मास्क वितरण दाङको घोराही तुल्सीपुर चोकमा टेन्ड टागेर नियमित २ जना काउन्सलर राखेर मुख्य चोक बजार क्षेत्रहरुमा खटिएका सुरक्षाकर्मी एवम सर्वसाधारणहरुलाई ५०० देखि १००० मास्क विभिन्न संघ संस्थाहरुको सहयोगमा वितरण गरिएको सिसा नेपाल संस्था दाङका अध्यक्ष सिदिकीले जानकारी दिनुभएको छ ।

