चीनले नेपाली भूमि अतिक्रमण गरेको सम्बन्धमा सरकार मौन किन ?

भैरहवा । चीनले नेपालको भूमि अतिक्रमण गरेकोप्रति नेपाल सरकार मौन किन भन्दै नागरिक समाजका अगुवाहरुले प्रश्न गरेका छन् । चीनद्वारा नेपालका विभिन्न भुभाग अतिक्रमणमा परेकोले यसप्रति सरकार गम्भिर हुनुपर्नेमा जोड दिएका छन् । नागरिक समाज,रुपन्देहीले भैरहवामा आयोजना गरेको चीनद्वारा नेपालको भूमि अतिक्रमण सम्बन्धमा नेपाल सरकार मौन किन ? विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने अगुवाहरुले भूमि अतिक्रमण […]

काँग्रेसका योद्धा सेनानी चौधरीको निधनमा शोक सभा सम्पन्न

दाङ । नेपाली काँग्रेसले टोल सभापतीको निधन प्रती दुख ब्यक्त गरेको छ । नेपाली काँग्रेस लमही नगरपालिका वडा नम्बर ७ (साबिक सतबरिया गाबिस वडा नम्बर १ अन्तर्गत अर्जुनखोला, कमानपुर, बन्गैँ, हसनापुर) टोल समितीका सभापती स्वर्गीय गुरुचरण चौधरीको निधन प्रती पार्टीलाई ठूलो क्षेती पुगेको छ । उनै स्वर्गीय चौधरीको निधन प्रती नेपाली काँग्रेस वडा नम्बर ७ […]

परितोषिका कृषि सहकारी संस्थाले दुई,दुई सय संकलन गरि आफ्नै भवनबाट सेवादिन सफल

दाङ । आफ्नाे सेयर सदस्यबाट दुई,दुई सय मासिक संकलन गरि देउखुरी ३ काे परिताेषिका कृषि सहकारीले भवन खडा गरि भवनबाट सेवा दिन थालेको छ । देउखुरीकाे लमही ३ बनगाउँमा रहेकाे परिताेषिका कृषि सहकारीले स्थापना भएको छ वर्ष मै घडेरी सहित भवन खडा गरेर संचालन गर्न सफल भएको छ । सहकारीले सेयर सदस्यबाट बचत गरिने मासिक […]

जनता प्रगतिशील पार्टीले पूर्णता पायो

कपिलवस्तु । हृदयेश त्रिपाठी अध्यक्ष रहेको जनता प्रगतिशील पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । प्रगतिशील पार्टीको कार्यसमिति ३३ सदस्यीय बनेको छ । जनता प्रगतिशील पार्टी नेपालको सातौँ ठूलो राजनीतिक दल हो । पार्टीको आधिकारिक रूपमा वि.सं २०७८ मङ्सिर २८ मा घोषणा गरिएको थियो। जनता प्रगतिशील पार्टी निर्वाचन आयोगमा अधिकारिक रूपमा निर्वाचन आयोगले पार्टी दर्ताको […]

विहानै देखि देउखुरीमा बन्दको प्रभाव,गन्तव्यमा हिडेका गाडी भालुवाङमै रोकिए

दाङ । दाङको देउखुरीमा आज विहानै देखि बन्दको प्रभाव परेको छ । राष्ट्रघाती एमसीसी खारेजीको माग गर्दै विप्लवले नेतृत्वको नेकपा सहित ५ राजनीतिक दल र १ मोर्चाको संयुक्त रूपमा घोषणा गरेको नेपाल बन्द कारण देउखुरीका मुख्य बजारहरू भालुवाङ, लालमटिया, सिसहनियाँ, लमही, गढवा बजार पुर्णरूपमा बन्द रहेको छ भने । छिटपुट मोटरसाइकल वाहेक लामो तथा छोटो […]

उद्योग वाणिज्य संघ कृष्णनगरका पूर्व अध्यक्ष बन्टी सरदार एमालेमा प्रवेश

कपिलवस्तु । नेकपा माओवादी केन्द्रका नेता एवम् कृष्णनगर उद्योग बाणिज्य संघ पुर्व अध्यक्ष श्री गुरु शरण सिंह( बन्टि सरदार )आज बाणगंगामा भएको नेकपा एमाले कपिलवस्तुको दोस्रो पुर्ण बैठकमा एमालेमा प्रवेश गर्नुभएको जानकारी गराइएको छ । एमाले कृष्णनगर नगर कमिटी सचिवालय सदस्य चर्चित युवा नेता मिर्जा राशिद वेगको पहलमा सरदार लगायत हिम्मत सिंह,आत्मजीत सिंह,राम चन्द्र जयसवाल […]

बुधबार (भोलि) एमसीसी खारेजीको माग गर्दै ५ राजनीतिकदलद्वारा नेपाल बन्द गर्ने

काठमाडौं । एमसीसी खारेजीको माग गर्दै ५ राजनीतिक दलहरुले बुधबार नेपाल बन्दको घोषणा गरेका छन् । नेकपा क्रान्तिकारी माओवादी, नेकपा विप्लब, नेकपा ऋषि कट्टेल, नेकपा माओवादी केन्द्र समाजबादी, वैज्ञानिक समाजवादी पार्टी नेपाल र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल लगायतका पार्टीले नेपाल बन्दको आह्वान गरेको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल दाङका अध्यक्ष ईश्वरी प्रसाद गैरेले जानकारी दिए । […]

संचारकर्मी तथा निर्देशक बिकल प्रधानको “मायाँ बस्यो कि कतै”रिलिज

संचारकर्मी तथा निर्देशक बिकल प्रधानको छायांकन,सम्पादन र निर्देशन रहेको मायाँ गर्ने प्रेमिल जोडीहरुकोलागी भ्यालेन्टाइन स्पेशल गीत ‘मायाँ बस्यो कि कतै ?’ बोलको म्युजिक भिडियो नयाँ नयाँ न्युज नेपाल को युट्युब च्यानलबाट रिलिज भएकोछ । फोटो फिरिम , रुमाल चिनो छ जस्ता हिट गीतका लेखक संगीतकार तथा संचारकर्मी शिशिर भण्डारीको शब्द संगीत, नव गायक आयुष्मान चापागाई […]

दाङ जिल्ला उद्योग बाणिज्य संघले आफ्नो ५२ औं स्थापना दिवस मनाउने

दाङ । दाङ जिल्ला उद्योग बाणिज्य संघले आफनो ५२ औ स्थापना दिवस तथा १७ साधारण सभा विभिन्न कार्यक्रमको आयोजना गरि मनाउने भएको छ । यही आउदो चैत ९ गते संघले आफनो स्थापना दिवस मनाउने भएको हो । संघको बैठकले स्थापना दिवस विभिन्न कार्यक्रमको आयोजना गरि मनाउने निर्णय गरेको हो । बैठकले स्थापना तथा साधारण सभाको […]

एसपी ईश्वर कार्कीले बर्दियाको शान्ती सुरक्षामा उल्लेखनीय योगदान पुर्याएर भए बिदा

बर्दिया । एक बर्षे कार्यकालमा बर्दिया जिल्लाको शान्ती सुरक्षामा उल्लेखनीय योगदान पुर्याएकोमा जिल्ला प्रशासन कार्यालय बर्दिया ,जिल्ला प्रहरी कार्यालय बर्दिया,बर्दियास्थित स्थानिय सरकारका नगरपालिका तथा गाउँपालिकाहरु,उद्योग बाणिज्य संघ ,नागरिक समाज ,पत्रकार महासंघ ,विभिन्न संघ संस्थाहरुद्वारा,प्रसंशा पत्र,सम्मानपत्र तथा मायाको चिनो प्रदान गर्दै प्रहरी उपरीक्षक ईश्वर कार्कीलाई बिदाइ तथा फेरि भेटौला कार्यक्रम सम्पन्न भएको छ । त्यस्तै प्रहरी […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]