
Ssbus
tssbus
Sssbus1
nsm
Pbu
Ssbus
ssbus
Gsl
Ssbus
Sssbus1

Pvg
Rgu
Vor
Hal
Rsb
Sls
Rgu
Ggd
Bbbpu
Ssm
Asm
Bbu
Rgs
Ksm
Gst
Sbs
Tsm
nsb
Wsp

sab
Bml
Mks
Pls
Rmb
Gsb
bbt
Syp
Jmb
Rpp
Jmb
Abd
Ptm
काठमाडौं । एमसीसी खारेजीको माग गर्दै ५ राजनीतिक दलहरुले बुधबार नेपाल बन्दको घोषणा गरेका छन् ।
नेकपा क्रान्तिकारी माओवादी, नेकपा विप्लब, नेकपा ऋषि कट्टेल, नेकपा माओवादी केन्द्र समाजबादी, वैज्ञानिक समाजवादी पार्टी नेपाल र देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल लगायतका पार्टीले नेपाल बन्दको आह्वान गरेको देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल दाङका अध्यक्ष ईश्वरी प्रसाद गैरेले जानकारी दिए ।
त्यस्तै एमसीसी संसबाट पारित गर्न नहुने भन्दै संघर्षको कार्यक्रम अघि सारेको विज्ञेप्तीमा उल्लेख गरिएको छ । एमसीसीलाई राष्ट्रको हितविपरित रहेको पनि भनिएको छ । राष्ट्रिय स्वाधिनता र राष्ट्रियताको मुद्दा अब सोझै दलाल पुँजीवादविरोधी संघर्षको एउटा अनिवार्य मुद्दा बन्न पुगेको पनि उल्लेख गरिएको छ ।
