
Ssbus
tssbus
Sssbus1
Pbu
Ssbus
ssbus
nsm
Sssbus1
Ssbus
Gsl

Hal
nsb
Pvg
Asm
Rgu
Rgs
Rgu
Sls
Gst
Rsb
Tsm
Sbs
Bbu
Vor
Bbbpu
Ssm
Wsp
Ggd
Ksm

Bml
Gsb
Jmb
Syp
Ptm
sab
Pls
Jmb
bbt
Abd
Rpp
Rmb
Mks
कपिलवस्तु । नेकपा माओवादी केन्द्रका नेता एवम् कृष्णनगर उद्योग बाणिज्य संघ पुर्व अध्यक्ष श्री गुरु शरण सिंह( बन्टि सरदार )आज बाणगंगामा भएको नेकपा एमाले कपिलवस्तुको दोस्रो पुर्ण बैठकमा एमालेमा प्रवेश गर्नुभएको जानकारी गराइएको छ ।
एमाले कृष्णनगर नगर कमिटी सचिवालय सदस्य चर्चित युवा नेता मिर्जा राशिद वेगको पहलमा सरदार लगायत हिम्मत सिंह,आत्मजीत सिंह,राम चन्द्र जयसवाल एमालेमा प्रवेश गरेको नेता बन्टिले जानकारी दिनु भयो । त्यस्तै आज नै एमालेमा उहाँसगैं नेकपा एकिकृत समाजबादी पार्टी जिल्ला सचिव सर्बेन्द्र खनाल सहित ७ जना नेकपा एमालेमा प्रवेश गर्नु भएको नेकपा एमाले कपिलवस्तुले जनाएको छ ।
नेकपा एस जिल्ला सदस्य विनोद भट्टराई,अजय पान्डे,दिल्ली राज पान्डे,भिम प्रसाद भट्टराई,सन्तोष पान्डे, अमृत घिमिरे एमालेमा प्रवेश गर्नु भएको नेकपा एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले जानकारी दिनु भयो । नेकपा एमालेमा आज प्रवेश गर्नु भएका बन्टी सरदारले आउने स्थानीय चुनावमा नगर कमिटी तथा पार्टीको निर्देशन अनुसार अगाडि बढ्ने बताउनुभयो । आउने समयमा कृष्णनगर क्षेत्रका अन्य चर्चित नेता हरू समेत नेकपा एमालेमा प्रवेश गर्नै सचिवालय सदस्य मिर्जा राशिद वेगले बताउनु भयो ।
