बाल बालिका माथि हुने हिंसाको रिपोर्टिंग सम्बन्धि छलफल कार्यक्रम सम्पन्न

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको सभा हालमा बालबालिका माथि हुने हिंसाका घटना हरूको अनिवार्य रिपोटिंग सम्बंधि निर्देशिका निर्माण गर्न विद्यालय र स्वास्थ्य क्षेत्रका सरोकार वाला हरू बिच छलफल कार्यक्रम समपन्न भएको छ । कार्यक्रमको अध्यक्षता श्री राष्ट्रीय आधारभूत विद्यालय (१-५) सरफरका प्रधानाध्यापक प्रहलाद पाण्डेय, प्रमुख अतिथिमा युनिसेफ नेपालका प्रकाश कैनि, अतिथिमा स्वास्थ्य शाखा संयोजक […]

देउखुरीमा टिप्परको ठक्करबाट एक महिलाको मृत्यु

दाङ । आज बिहान देउखुरीमा दुखद घटना घटेको छ । राप्ती गाउँपालिका वडा नम्बर १ पाखापानीमा टिप्परको ठक्करबाट दूध बेच्न हिडेकी एक महिलाको घटना स्थलमा मृत्यु भएको हो । मंगलबार विहान सवा ६ बजेको समयमा पुर्वबाट पश्चिम जाँदै गरेको रा १ क १२८६ नम्बरको टिप्परले ठक्कर दिदा राप्ती गाउँपालिका वडा नम्बर २ कटेशनाला निवासी ३५ […]

राप्रपाले पनि एमसीसीको विरोधमा प्रदर्शन गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अमेरिकी सहायता परियोजना (एमसीसी)विरुद्ध विरोध गर्ने भएको छ । सोमबार केन्द्रीय कार्यालय धुम्वाराहीमा बसेको केन्द्रीय पदाधिकारी, उपत्यकाका जिल्ला अध्यक्षहरु र भातृ संगठनका अध्यक्षरप्रतिनिधिको संयुक्त बैठकले एमसीसीका केही प्रावधान राष्ट्रहितमा नरहेको निष्कर्ष निकालेको हो । त्यस्तै एमसीसीबारे सरकारले राजनीतिक दलका बीचमा समझदारी कायम नगरेको, राष्ट्रहित विपरितका केही विवादास्पद प्रावधान संशोधन […]

रुपन्देहीका दुई गाउँपालिका अध्यक्ष राहुल र यादव एमाले प्रवेश

बुटवल । रुपन्देहीका दुई गाउँपालिका अध्यक्ष नेकपा एमालेमा प्रवेश गरेका छन् । जिल्लाको ओमसतिया गाउँपालिका अध्यक्ष हिरा केवट ‘राहुल’, उपाध्यक्ष सुन्दरीमती कुमारी हरिजन र रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादव एमालेमा प्रवेश गरेका हुन् । गत निर्वाचनमा रोहिणी गाउँपालिकाका अध्यक्ष यादव संघीय समाजवादी फोरम,नेपालबाट निर्वाचित भएका थिए भने ओमसतियाका अध्यक्ष राहुल र उपाध्यक्ष हरिजन माओवादी […]

एमसीसी र पेट्रोलियम पदार्थको मुल्यबृद्धि विरुद्ध राजमो राजपुरद्वारा बिरोध प्रदर्शन

दाङ । एमसीसी समझौता खरेजीको माग र पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ताको माग गर्दै राजमो राजपुरद्वारा र्‍याली सहित आज दुलैयामा विरोध सभा सम्पन्न गरेको छ । राजपुर गाउँपालिका वडा नम्बर ५ जंग्रहवाबाट सुरु भएको विरोध जुलुसमा नेकपा मसाल जिन्दाबाद, राष्ट्रिय जनमोर्चा जिन्दाबाद,एमसीसी खारेज गर, अमेरिकी साम्राज्यवाद मुर्दाबाद,भारतीय साम्राज्यवाद मुर्दाबाद,माक्सबाद लेनिनबाद माओसेतुग विचारधारा जिन्दाबाद, स्थानीय सत्ताको दुप्रयोग […]

लुम्बिनी प्रदेश सरकारले आफ्नो स्थापना दिवसमा सार्वजनिक विदा दिने

दाङ । लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा फागुन ३ गते मंगलबार सार्वजनिक विदा दिने भएको छ । प्रदेश स्थापना दिवसको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिएको हो । त्यस्तै प्रदेश सरकारले एक सुचना जारी गरी मंगलबारका दिन प्रदेश स्थापना दिवसको उपलक्ष्यमा प्रदेशभर सार्वजनिक विदाकोे घोषणा गरेको छ ।

एमसिसिको विरुद्धमा युवासंघ नेपालद्वारा बाजुराको कोल्टीमा विरोध प्रर्दशन

बाजुरा । युवा संघ नेपाल बाजुराको आयोजनामा हिजो कोल्टी बजारमा विरोध प्रर्दशन गरीएको छ । युवा संघ नेपाल, अनेरास्ववियु,एकिकृत समाजवादि निकट प्रेस सेन्टर बाजुराको सहभागितामा कोल्टी बजारमा विरोध प्रर्दशन गरीएको हो । नेकपा एकिकृत समाजवादिमा आवद्ध विभिन्न संघ संगठनले एमसिसि विरुद्ध प्रर्दशन गरेका बताईएको छ । कोल्टी माथिल्लो बजार देखि तल्लो बजार सम्म विरोध प्रर्दशन […]

बंगलाचुली गाउँपालिका वडा नम्बर ७ को वडा कार्यालय भवन उद्घटन

दाङ । दाङको बंगलाचुली गाउँपालिकाको ८ वटै वडाकार्यालयहरु अब आफ्नै भवन बाट संचालनमा आएका छन् । बंगलाचुली गाउँपालिका वडा नम्वर ७ को वडा कार्यालय भवनको शनिवार उद्घाटन गरे संगै अव गाउँपालिकाको ८ वटै वडाका आफ्नै कार्यालय भवनबाट सेवा प्रवाह हुने भएको छ । यो भन्दा अगाडी बंगलाचुली गाउँपालिका वडा नम्वर ७ को वडा कार्यालय भाडाको […]

संसदीय दलको बैठकमा पत्रकारहरुलाई बाहिर पठाएर भाषण गर्न थाले ओलीले

काठमाडौं । नेकपा (एमाले)को संसदीय दलको बैठकमा पत्रकारहरुलाई प्रवेश दिइएपनि अध्यक्ष ओलीको सम्बोधनका क्रममा भने बाहिर निकालिएको छ । यतिबेला नयाँ बानेश्वरको संसद भवनमा बैठक जारी छ । जसमा अध्यक्ष ओलीले सम्बोधन गरिरहेका छन् । तर उनको सम्बोधनका बेला भने पत्रकारहरुलाई बाहिर निस्कन आग्रह गरिएको हो । एमालेले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोगको प्रस्ताव दर्तामाथि […]

बर्दियाको रम्बापुरमा मोटरसाइकल दुर्घटना हुँदा चौधरीको मृत्यु

बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर ८ रम्बापुरमा आइतबार साँझ रोकी राखेको जेसीबीमा मोटरसाइकल ठोकिदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । त्यस्तै मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार बर्दियाको ठाकुरबाबा नगरपालिका–९ घर भएका २३ बर्षीय धन बहादुर चौधरी रहेका छन् । उपचारको क्रममा मेडिकल कलेज कोहलपुर बाँकेमा […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]