
Gsbg-3
Jsbg-7
Csbg-7
ksbl-7
jsbr-3
Rksr-7
Usbl-7
Gsbr-6
Msbg-2
Pbu
पाल्पा । पाल्पामा माछा मार्ने क्रममा करेन्ट लागेर दाजुभाइको ज्यान गएको छ । तिनाउ गाउँपालिका वडा नम्बर २ दोभान खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर स्थानीय खुलखुलेका २० वर्षीय सुरज सुनार र उनका भाइ १४ वर्षीय राकेश सुनारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको हो । हिजो बेलुका तिनाउ गाउँपालिका–१, बेलदमारका पदमबहादुर चिदीको घरबाट […]
दाङ । दाङ देउखुरीको कालाकाटे- सिक्टा जोडने हुलाकी मार्गको निर्माणको क्रममा सडकको दायाँबायाँ काटिएको पुर्जावाल जग्गाका जग्गाधनीहरुलाई मुअब्जा/ क्षतिपूर्ति दिन नेपाली काङ्ग्रेस पार्टी केन्द्रीय सदस्य योगेन्द्र चौधरीले गृह मन्त्रालय नेपाल सरकारसमक्ष माग गर्नुभएको छ । दाङ देउखुरीको लमही – कोइलावास सडक खण्ड निर्माणका क्रममा उक्त सडक आसपासका जग्गाधनीहरुले मुअब्जा पाएको तर यसै क्षेत्रमा रहेको कालाकाटे […]
दाङ । जिल्लामा थोरै वडालाई बालमैत्री घोषणा गरिएको छ । बालमैत्री घोषणा गर्नका लागि त्यस वडा वा पालिकामा बालश्रम सुन्यमा झरेको हुनुपर्छ । तर दाङ जिल्लाका पालिकाहरुमा बालश्रम रहँदा रहँदै बालमैत्री घोषणाको हतारो गरिएको छ । कानुन अनुसार उमेर नपुगेका बालवालिकालाई श्रममा लगाउन पाइदैन् । तर अहिलेपनि घरेलु कामदारको रुपमा होस् अथवा होटेल कारखानामा बालवालिकाहरुले […]
काठमाडौं । एमसिसीमा सहमति जुटाउन पाँच दलीय सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ। एमसिसी सम्झौता अनुमोदन विषयमा सत्ता गठबन्धन दलहरूबीच बिहीबार सहमति नजुटेपछि शुक्रबार बिहान १० बजे फेरि बैठक बस्न लागेको हो। यस्तै नेपाली कांग्रेसका नेता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसिसी संसदबाट अनुमोदन हुने बाटोमा गएको भन्दै आजको बैठक बोलाइएको बताए। ‘संसदलाई […]
कपिलवस्तु । जनता प्रगतिशील पार्टी कपिलवस्तु जिल्ला कार्यसमितिको संयोजक पदमा हरि प्रकाश पाण्डेय (चक्रधारी पाण्डेय) लाई मनोनयन गरिएको छ । लामो समय देखि राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्दै आउनु भएका पाण्डेय मधेस आन्दोलनमा समेत महत्वपूर्ण योगदान रहेको छ । जनता प्रगतिशील पार्टीको केन्द्रीय सदस्य समेत रहेका पाण्डेय लाई कपिलवस्तु जिल्लाको कार्यसमितिको विस्तार गर्न आवस्यक व्यक्तिको […]
दाङ । दाङमा आज थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पिसीआर र एन्टिजेन परिक्षण गरि २० जनाको परिक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको जिल्ला आपतकालिन कार्यसञ्चालन केन्द्र दाङले जनाएको छ । संक्रमण पुष्टि हुनेमा घोराहीका २ जना, लमही र तुलसीपुरका एक ÷एक जना रहेका छन् । यस्तै आज ५ जना निको […]
दाङ । दंगिशरण गाँउपालिका वडा नम्बर २ कौवाघारीमा मानसिक स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । नेपाल महिला सामुदायिक सेवा केन्द्र र नागरिक आवाज ललितपुरको सहकार्यमा सञ्चालित महिला शान्ति र सुरक्षा कार्यक्रम अन्तरगत बुधवार मानसिक स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको हो । जेष्ठ सदस्य छिता बस्नेतको अध्यक्षता एवं दंगिशरण गाँउपालिका २ का वडा […]
पर्सा । सव डिभिजन वन कार्यालय सबैयाका सहायक वन अधिकृत रामपुकार यादव र डिभिजन वन कार्यालय पर्सा का नि. प्रमुख फरमान मियाँको सहकार्यमा पर्सा जिल्लाको वनबाट काष्ठ तस्करी सुरु भएको छ। विगत केही दिन अघि नि. कार्यालय प्रमुख मियाँ र यादवको मिलोमतोमा १० वटा सिसोको रुख काटी भागबण्डा लगाउने तैयारी रहेको छ। यादव र मियाँको […]
कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको सभाहालमा विद्यालय तथा घर परिवार भित्र बाल बालिकाहरूमा अनुसासन कायम गर्न सकारात्मक उपाय अवलंबन गर्ने सम्बंधि निर्देशिका तथा सामग्री निर्माण गर्न शिक्षक अभिभावक तथा जन प्रतिनिधिहरू बिच छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता कृष्णनगर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत चन्द राम चौधरी, प्रमुख अतिथिमा युनिसेफ नेपालका प्रकाश कैनि, […]
दाङ । पश्चिम दाङमा आफ्नै छोराले बुवाको हत्या गरेका छन् । शान्तीनगर गाउपालिका वडा नम्बर ३ बेलडाँडा निवासी १९ वर्षीय गोपाल मगरले आफ्नै बुवा ६३ वर्षीय बाबू कर्ण बहादुर मगरको घरमा तरकारी काट्ने फलामको चक्कुले घाँटी रेटी हत्या गरेको ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख नबिन चुदालीले जानकारी दिनु भयो । बुधबार दिउँसो १ बजेको समयमा […]