
nsm
Ssbus
Sssbus1
Ssbus
Pbu
ssbus
tssbus
Gsl
Ssbus
Sssbus1

Ssm
Sls
Tsm
Wsp
Vor
Rgs
nsb
Rsb
Pvg
Asm
Hal
Ksm
Ggd
Gst
Rgu
Bbu
Sbs
Bbbpu
Rgu

bbt
Mks
Bml
Jmb
sab
Rmb
Rpp
Gsb
Ptm
Syp
Abd
Jmb
Pls
कपिलवस्तु । हृदयेश त्रिपाठी अध्यक्ष रहेको जनता प्रगतिशील पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । प्रगतिशील पार्टीको कार्यसमिति ३३ सदस्यीय बनेको छ ।
जनता प्रगतिशील पार्टी नेपालको सातौँ ठूलो राजनीतिक दल हो । पार्टीको आधिकारिक रूपमा वि.सं २०७८ मङ्सिर २८ मा घोषणा गरिएको थियो। जनता प्रगतिशील पार्टी निर्वाचन आयोगमा अधिकारिक रूपमा निर्वाचन आयोगले पार्टी दर्ताको प्रमाण पत्र दिएको छ ।
अध्यक्षमा हृदयेश त्रिपाठी,बरिष्ठ उपाध्यक्षमा डा. शिव जी यादव,उपाध्यक्षमा हर्क लाल सिंह राजवंशी, उपाध्यक्षमा मोहम्मद साविर हुसेन,उपाध्यक्षमा फरहान अकबाल खां,महासचिवमा ईश्वर दयाल मिश्र तथा डा.भरत कुमार थापा लगायत रहेका छन् ।
त्यस्तै पार्टीलाई निर्वाचन आयोगले चुनाव चिन्ह कोदालो लिएको किसान दिएको कुरा जनता प्रगतिशील पार्टीका महासचिव इश्वर दयाल मिश्र ले बताउनुभयो ।
