
Sssbus1
Gsl
Pbu
Ssbus
Ssbus
Sssbus1
Ssbus
tssbus
ssbus
nsm

Ssm
Gst
Rgu
Sbs
Rgu
Vor
Tsm
Bbu
Ksm
Ggd
Pvg
Rsb
Bbbpu
nsb
Wsp
Asm
Sls
Rgs
Hal

Bml
Ptm
Rpp
bbt
Gsb
Rmb
sab
Pls
Jmb
Abd
Syp
Mks
Jmb
दाङ । जनता समाजवादी पार्टी नेपाल दाङकाे शुक्रबार एक कार्यक्रमका बीच पार्टी कार्यालयकाे उद्घाटन गरिएकाे छ । पार्टीको कामकाजलाई थप व्यवस्थित तथा प्रभावकारी बनाउन जसपा दाङले आफ्नाे पार्टी कार्यालय सञ्चालनमा ल्याएकाे हाे ।
पार्टी कार्यालयकाे उद्घाटन लुम्बिनी प्रदेशकी कृषि, खाद्य, प्रविधि तथा भूमिसुधार मन्त्री तथा पार्टीकी केन्द्रीय सदस्य सुमन शर्मा राईमाझीले रिबन काटेर गरेकी थिइन् । पार्टीका दाङ जिल्ला अध्यक्ष हाेमप्रसाद शर्माकाे अध्यक्ष तथा मन्त्री राईमाझीकाे प्रमुख आतिथ्यमा भएकाे पार्टी कार्यालय उद्घाटन कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश कमिटी मुख्य सचिव यज्ञ पाेख्रेल, केन्द्रीय सदस्य हरि रिजाल, संघीय परिषद् सदस्य टाेपबहादुर कार्की, प्रदेश कमिटी सदस्यद्वय दाेपबहादुर महतरा, सुर्यप्रकाश चन्द र जिल्ला इन्चार्ज भरतलाल चाैधरी लगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
पार्टीका जिल्ला उपाध्यक्ष माेहन वलीकाे स्वागत मन्तव्यबाट शुरू भएकाे कार्यक्रमकाे सञ्चालन प्रदेश तथा जिल्ला सचिव लक्ष्मी चाैधरीले गरेेकी थिइन् ।देउखुरी टाइम्स
