राजपुर गाउँपालिका वडा नम्बर ३ बाट वडा अध्यक्ष पदमा त्रिजुगी नारायण यादव आकांक्षी

दाङ । सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरेसँगै दाङमा चुनावी चर्चा चलिएको छ । दलहरु आफ्नो चुनावी रणनीति निर्माणमा सक्रिय देखिएका छन् भने संगठन विस्तार तथा पार्टी प्रवेश कार्यक्रम लिएर गाउँ,गाउँ पुग्न थालेका हुन् । जिल्लामा स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धाको लागि राजनीतिक दलहरु आन्तरिक तयारीमा जुटिरहेका छन् भने दलका प्रतिनिधिहरू टिकटको लागि जिल्ला र केन्द्रसम्म […]

काङ्ग्रेसले छाना ठटायो,माओवादीले ढोल ठटायो अबको विकल्प नै राप्रपा हो,अध्यक्ष यादव

दाङ । बैशाख ३० गतेको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै आ-आफ्ना पार्टीले चुनाबी गतिविधि अघि बढाउने क्रम जारी राख्दै गर्दा राप्रपा राजपुरले पनि आफ्नो पार्टीको चुनावी गतिविधीहरुलाई अघि बढाएको छ । राजपुर गाउँपालिकाको वडा नम्बर-३,प्रतापपुरमा एक कार्यक्रम गर्दै राजपुर गाउँपालिकाका राप्रपा पार्टीका अध्यक्ष सर्जुप्रसाद यादवले बिगतका दिनहरुमा नेपाली काङ्ग्रेस पार्टीका नेताले जनताको घरका छाना ठटाएकै […]

जैविक फोहोरबाट ग्यास उत्पादन शुभारम्भ

दाङ । घोराही उपमहानगरपालिकाले जैविक फोहोरबाट ग्यास उत्पादन शुभारम्भ गरेको छ । २०७५ सालबाट निर्माण थालनी गरिएको उक्त वायोग्यासको आज एक कार्यक्रमका बीच नगर प्रमुख नरुलाल चौधरीले गर्नुभएको हो । घोराही उपमहानगरपालिका वातावरण तथा विपद व्यवस्थापन समिति संयोजक शक्तिराम डाँगीको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा वायो ग्यास उत्पादनसँगै बजारीकरणले नगरबासीलाई लाभ मिल्नुका साथै वातावरण संरक्षणमा टेवा […]

नेपाल मुस्लिम इत्तेहाद संगठनको प्रथम नगर अधिवेशन कृष्णनगरमा सम्पन्न

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगरमा नेपाल मुस्लिम इत्तेहाद संगठन प्रथम नगर अधिवेशन आज सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता नेकपा (एमाले) कृष्णनगर नगर कमिटी उपाध्यक्ष महताब आलम खा को अध्यक्षता,प्रमुख अतिथिमा नेकपा एमाले केन्द्रीय सदस्य तथा नेपाल मुस्लिम इत्तेहाद संगठनका राष्ट्रीय अध्यक्ष सेराज अहमद फारूकी,विशिष्ट अतिथिमा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मोहम्मद मुस्तफा,अतिथिमा नेकपा […]

दलित माथी हुने उत्पिडन बिरुद्ध उत्रन आह्वान

दाङ । दलितहरु माथी हुने जातिय बिभेद र उत्पिडनका बिरुद्ध संघर्ष गर्न राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज बिश्वकर्माले आह्वान गर्नुभएको छ । शनिवार देउखुरीको गढवामा दलित शसक्तिकरण अभियानको केन्द्रिय कार्यालयले आयोजना गरेको दोश्रो बार्षिक साधारणसभाको उद्घाटन गर्दै बिश्वकर्माले यस्तो बताउनु भएको हो । त्यसैगरी कार्यक्रमलाई संबोधन गर्दै राष्ट्रिय दलित आयोगका अध्यक्ष बिश्वकर्माले नेपालको संबिधानले दलितहरु […]

एक हप्ता भित्र भूमिहिन दलित,भूमिहिन सूकुम्वासी तथा अब्यवस्थित बसोबासीलाई निस्सा दिईने

दाङ । राप्ती गाउँपालिकामा भूमिहिन दलित,भूमिहिन सूकुम्वासी तथा अब्यवस्थित बसोबासीलाई लालपुर्जा दिने कार्यलाई अघि बढाउन निस्सा एक हप्ता भित्र उपलब्ध गराउन निर्देशन गरिएको छ । राप्ती गाउँपालिकामा भूमिहिन दलित, भूमिहिन सूकुम्वासी तथा अब्यवस्थित बसोबासी स्थानिय सेवा केन्द्रको कार्यालयको उद्घाटनको क्रममा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले यस्तो निर्देशन गर्नु भएको हो । राप्ती गाउँपालिका कार्यपालिका […]

घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको २२ औँ साधारणसभा तथा आठौँ अधिवेशन सम्पन्न

दाङ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको २२ औँ साधारणसभा तथा आठौँ अधिवेशन सम्पन्न भएको छ । संस्थाका अध्यक्ष देवीबहादुर डिसीको अध्यक्षता तथा लुम्बिनी प्रदेश जलश्रोत,उर्जा तथा सिंचाइ राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा आज कार्यक्रम भएको हो । खानेपानीको शुद्धतासँगै सहज खानेपानी आपूर्ती गर्दै उपभोक्तालाई सेवा प्रदान गर्दै आएको संस्थाले आगामी दिनमा थप सेवा […]

निर्बाचनबाट जनताको चेतनाको पनि परिक्षण हुन्छ: राजमोका केन्द्रीय उपाध्यक्ष शर्मा

दाङ । राष्ट्रिय जनमोर्चाका केन्द्रिय उपाध्यक्ष जनकराज शर्माले निर्बाचनबाट जनताको चेतनाको पनि परिक्षण हुने कुरा बताउनु भएको छ । जनताले राष्ट्रघात र भ्रष्टाचार गर्ने लाई जिताउछ्न कि देशभक्त र इमान्दार लाई जिताउछ्न । त्यही कुराबाट जनताको चेतना परिक्षण हुन्छ । अहिले पनि जनताले झुटा आश्वासन,भ्रम र खानपानको लोभमा मतदान दिने गर्दछ्न । त्यो भनेको राजनीतिक […]

मौलाना मसहूद र अल्कुफीद्वारा रमजानको शुभकामना व्यक्त

कपिलवस्तु । इस्लाम धर्मावलंबी हरूको पवित्र महिनाको रूपमा रमजान भोली बाट सुरू हुने भएकाले पावन अवसरमा नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश सदस्य मौलाना मसहूद खां नेपाली र राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अबदुल गनि अल्कुफी, उपाध्यक्ष शैख जैस मक्कीले स्वदेश तथा बिदेशमा रहनु भएका सम्पूर्ण समुदायमा रमजानको शुभकामना दिए र यस अवसरमा सम्पूर्ण […]

घोराहीमा महायज्ञ संचालन हुँदै

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १७ गुलरिया स्थित शिव पार्वती तथा राधा–कृष्ण मन्दिर परिसरमा आज सरसफाई गरिएको छ । शिव पार्वती तथा राधा–कृष्ण मन्दिर व्यवस्थापन समितिको आयोजनामा यही बैशाख १ गतेदेखि ८ गते सम्म संचालन हुन लागेको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको तयारी स्वरुप शनिबार विहान मन्दिर परिसर सरसफाई गरिएको हो । आयोजक समितिका […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]