स्याङ्जाको चापाकोटमा निर्माणधिन पुल भत्किँदा ८ जना घाइते,२ काे अवस्था गम्भीर

पाेखरा। स्याङ्जामा निर्माणाधीन पुल भत्किँदा आठजना घाइते भएका छन् । दुईजनाकाे अवस्था गम्भीर छ । चापाकोट नगरपालिका- ८ प्याक्लुङमा निर्माणाधीन पुलमा बिम हाल्ने क्रममा क्रेनबाट सामान झरेकाे र उक्त सामानसहित पुलकाे केही भाग झरेर कामदारलाई लागेकाे हाे । त्यस्तै स्याङ्जा प्रहरी प्रमुख एसपी राजीव बस्नेतका अनुसार घाइतेहरुकाे पाल्पामा उपचार भइरहेकाे छ । पाल्पाका मिसन अस्पताल […]

नक्कली परीक्षार्थी,चिकित्सा शिक्षा स्नातक तहको एकिकृत प्रवेश परीक्षाबाट ५ जना पक्राउ

काठमाडौं । चिकित्सा शिक्षा आयोग भक्तपुर सानोठिमीद्वारा गत १८ , २० र २१ गतेसम्म सञ्चालन भएको चिकित्सा शिक्षा स्नातक तहको एकिकृत प्रवेश परीक्षामा नक्कली परीक्षार्थी बनि परीक्षा दिइरहेका ४ जना र आफ्नो परीक्षा अरूलाई दिन लगाउने १ जना गरी जम्मा ५ जनालाई परीक्षाको पहिलो दिन १८ गते शुक्रबार नै प्रहरीले पक्राउ गरेकाे हाे। पक्राउ पर्नेहरूमा […]

नेपाली काङ्ग्रेस राप्तीमा उम्मेदवारी घोषणा बर्तमान अध्यक्ष र पार्टी सभापति सहित ८ आठ आकाक्षी

दाङ ।नेपाली कांग्रेस राप्ती गाउँपालिकाको आयोजनामा आसन्न स्थानिय निर्वाचनलाई लक्षित गरेर अन्तरक्रिया तथा अध्यक्ष र उपाध्यक्षमा पदमा उम्मेद्धारी घोषणा कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रमा नेपाली कांग्रेसको तर्फवाट राप्ती गाउँपालिकाको अध्यक्ष पदमा बर्तमान अध्यक्ष नुमानन्द सुवेदि,पार्टि सभापति विद्याशरण चौधरी, महाधिबेशन प्रतिनिधि चन्द्र बहादुर जिसी, महाधिबेशन प्रतिनिधि हरि भुसाल, निवर्तमान प्रदेश सभा १ सभापति तारा बहादुर […]

लमही-१ को सुनडबरीमा नेकपा एमालेको निर्वाचन सम्पर्क कार्यालय उद्घाटन

दाङ । नेकपा एमाले लमही नगरपालिका वडा नम्बर १ को निर्वाचन सम्पर्क कार्यालय सुनडबरीमा सोमबार एक कार्यक्रमका बिच उद्घाटन गरिएकोछ। नेकपा एमाले वडा अध्यक्ष चेतकान्त खनालको अध्यक्षता तथा नेकपा एमाले केन्द्रिय लेखा आयोगका सदस्य एवं लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बिशिस्ट अतिथि नेकपा एमाले केन्द्रिय अनुशासन आयोगका सदस्य एवं लुम्बिनी […]

सरोकारवालाहरुबिच भयो ३ बुदे सहमती,हसनापुर- बेला जोडिने निर्माणाधीन राप्ती पुलको बाँकी काम अघि बढ्यो:

दाङ । लामो समयदेखि निर्माणकार्य रोकिएको लुम्बिनी प्रदेश,दाङ देउखुरीको हसनापुर- बेला सडक खण्डमा पर्ने राप्ती नदिको निर्माणाधीन पुलको कार्य सरोकारवालाबिच ३ बुदे सहमती कायम भइ थप कार्य सुचारु हुने भएको छ । राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसी, राजपुर -२ का वडा अध्यक्ष दुर्गाप्रसाद शर्मा, पत्रकार टोपेन्द्र खनाल, ने. का. क्षत्रीय सदस्य ओमप्रकाश यादव, नेकपा एमाले […]

स्वर्गद्वारी आश्रम क्षेत्रमा वातावरणमैत्री ग्रिन पार्क चाैतारी निर्माण गरि उदघाटन

दाङ । स्वर्गद्वारी आश्रम क्षेत्रमा वातावरणमैत्री ग्रिन पार्क चाैतारी निर्माण गरि उदघाटन गरिएको छ । घाेराही उपमहानगरपालिका वातावरण तथा विपद व्यवस्थापन शाखाबाट आर्थिक वर्ष २०७८-०७९ मा विनियोजित ५ लाख बाट ग्रिन पार्क निर्माण गरि आज उदघाटन गरिएको हाे । वडा नम्बर १४ का वडा अध्यक्ष शक्तिराम डाँगीकाे अध्यक्षता तथा नगर प्रमुख नरुलाल चाैधरीकाे प्रमुख आतिथ्यतामा […]

डिएसपी रबिन्द्र खनालले कोहलपुरको शान्ति सुरक्षामा उल्लेखनीय योगदान पुर्याए बिदा भए

बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा १ बर्षे कार्यकालमा कोहलपुर क्षेत्रको शान्ती सुरक्षामा उल्लेखनीय योगदान पुर्याएकोमा जिल्ला प्रहरी कार्यालय बाँके स्थानिय सरकारका नगरपालिका तथा गाउँपालिकाहरु,उद्योग बाणिज्य संघ ,नागरिक समाज ,पत्रकार विभिन्न संघ संस्थाहरुद्वारा, प्रसंशा पत्र,सम्मानपत्र तथा मायाको चिनो प्रदान गर्दै डिएसपी रबिन्द्र खनालको बिदाइ तथा फेरि भेटौला कार्यक्रम सम्पन्न भएको छ । प्रहरी कर्मचारिहरुलाइ […]

वार्षिक समिक्षा गोष्ठी कार्यक्रम नारायणपुरमा सम्पन्न

दाङ । ग्रामीण महिला उत्थान केन्द्र दाङद्वारा प्रवर्द्धन गरिएको आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड नारायणपुर शाखाको केन्द्र प्रमुखहरु सँगको वार्षिक समिक्षा गोष्ठी कार्यक्रम नारायणपुरमा सम्पन्न भएको छ । नारायणपुर शाखाका शाखा प्रवन्धक बसन्ती श्रेष्ठको अध्यक्षता एवं ग्रामीण महिला उत्थान केन्द्र दाङका संस्थापक अध्यक्ष आसमानी चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथी […]

जसपा दाङले जिल्लाको दशवटै पालिकाको उम्मेदवारीको नाम टुंगो लगायो

दाङ । जनता समाजवादी पार्टी नेपाल दाङले जिल्लाको १० वटै पालिकाको उम्मेदवारीको नाम टुंगो लगाएर प्रदेश समितिमा सिफारिस गरेको छ । दाङ जिल्लाका सचिव लक्ष्मी चौधरीका अनुसार राप्ती गाउँपालिकामा रण प्रसाद सुवेदी, गढवा गाउँपालिकामा रामसरण यादव, राजपुर गाउँपालिकामा पन्चराम यादव, लमही नगरपालिकामा किशोर कुमार घर्ती मगर, घोराही उपमहानगरपालिकामा प्रकाश बिष्ट, बङगलाचुली गाउँपालिकामा सन्तोष कुमार भण्डारी, […]

सरकारले अन्तर प्रदेशमा चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशतले बढायाे

काठमाडौं । सरकारले अन्तर प्रदेश चल्ने लामा दूरीका सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्म बढाएको छ । यातायात व्यवस्था विभागले यात्रुबाहक सवारी साधनको न्यूनतम १० प्रतिशतदेखि बढीमा १५ प्रतिशतसम्मले बढाएको हो । मालबाहक सवारीका लागि पहाडमा १३ र तराईमा १५ प्रतिशतका दरले भाडा बढाइएको विभागले जनाएको छ । त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बिहीबार मन्त्री […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]