
Gsbr-6
ksbl-7
Pbu
Jsbg-7
Usbl-7
Gsbg-3
Msbg-2
jsbr-3
Csbg-7
Rksr-7
दाङ । दाङमा भोलीदेखि टाइफाईड विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । भोलीदेखि सञ्चालन हुने खोप अभियान वैशाख ११ गतेसम्म जारि रहने स्वास्थ्य कार्यालय दाङले जानकारी दिएको हो । आज पत्रकारहरु संगको छलफल कार्यक्रममा कार्यालयका प्रमुख अंगद बहादुर शाहीले यो अभियानमा जिल्लाका लक्षित उमेर समुहका कुनै पनि बालवालिका बञ्चित नहुने जानकारी गराउनुभएको छ । […]
गुल्मी । गुल्मीमा महिलाहरुको लागि नेपाली पोशाकको सीपमूलक सिलाई तालिम शुरु गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय गुल्मीको आयोजनामा भगत सर्वजित शील्प व्यवसाय सीप विकास तथा प्रवद्र्धन कार्यक्रम अन्र्तगत २ महिने नेपाली पोशाक सिलाई तालिम शुरु गरिएको हो। यस्तै ‘स्वदेशमै श्रम,स्वदेशमै पसिना’ भन्ने नाराका साथ नेपाली पोशाकहरु विद्यालयको पोशाक,गुन्यू, चोली,जातीय पोशाक तथा नेपाली […]
दाङ । दाङमा लेनदेन तथा चेक अनादर मुद्धाका फरार प्रतिवादीलाई प्रहरीले प्रक्राउ गरेको छ । प्रक्राय पर्नेमा जिल्लाको बवई गाउँपालिका वडा नम्बर ५ बस्ने ४४ वर्षिय गोविन्द प्रसाद घिमिरे रहेका छन् । उनिलाई २०७७ साल साउन २५ गते चेक अनादर मुद्धामा दुई वर्ष कैद सजाय भई हालसम्म फरार रहेका थिए । घिमिरेलाई आफनै घरमा लुकिछिपी […]
काठमाडौं । सरकारले अगामी शुक्रबारदेखि देशभरका बालबालिकालाई टाइफाइडविरुद्धको खोप (कन्ज्युगेट भ्याक्सिन) दिने भएको छ । मंगलबार परिवार कल्याण महाशाखाले पत्रकार सम्मेलन गर्दै आगामी चैत २५ देखि वैशाख १८ गतेसम्म (२४ दिन) खोप अभियान सञ्चालन गर्ने जानकारी दिएको छ । खोप अभियान सञ्चालन गर्न जनशक्ति परिचालन,तालिम तथा खोपकेन्द्र सबैको तयारी पुरा भइसकेको महाशाखाले जनाएको छ । […]
दाङ । राष्ट्रिय जनमोर्चा बङगलाचुली गाउँपालीकामा सुमन घर्तीको संयोजकत्वमा १५१ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति गठन भएको छ । जिल्ला अध्यक्ष गणेश आचार्यको उपस्थितिमा भएको भेलाले उक्त समिति निर्माण गरेको हो । समितिको सचिबालय सदस्यहरुमा तिलक घर्ती, केदार परियार,संजय वली,भिमबहादुर खत्री,सुर्य बहादुर खत्री,हुकुम राना,बिष्णु परियार र भरत भण्डारी रहनु भएको छ । त्यस्तै अन्य सदस्यहरुमा घनस्याम […]
प्यूठान । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय गठवन्धन सरकारको कारण अर्थतन्त्र संकटमा परेको बताएका छन् । सरुमारानी गाउँपालिका प्यूठानको सोमबार प्रशासनिक भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले मुलुकमा महँगी र व्यापार घाटा बढ्दै गएको र यसले अर्थतन्त्रलाई गम्भीर संकटतर्फ धकेलेको बताए । याे सरकार जति लामाे समय रहयो जनताले त्यति धेरै पीडा भाेग्नुपर्ने […]
दाङ । घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले पर्यटनसँगै लोक कला संस्कृतिलाई जोडेर लैजानु पर्ने बताउनुभएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा आज घोराहीमा शुरु भएको लुम्बिनी प्रदेश स्तरीय मौलिक थारु लोकबाजा मादल प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै उहाँले थारु जातिको लोक कला संस्कृति बचाई राख्न सांस्कृतिक पर्यटनमार्फत जोड दिनु आवश्यक रहेको बताउनुभएको हो […]
दाङ । बबई गाउँपालिकामा आधारभूत पत्रकारिता तालिम शुरु भएको छ । प्रेस चाैतारी दाङका अध्यक्ष इन्द्र डिसीकाे अध्यक्षता तथा बबई गाउँपालिका उपाध्यक्ष सावित्रा विककाे प्रमुख आतिथ्यतामा भएको उदघाटन कार्यक्रममा प्रेस चाैतारीले एक वडा दुई पत्रकार अभियानलाई सफल बनाउन र मर्यादित पत्रकारिताकाे विकासका लागि आधारभूत पत्रकारिता तालिम दिन लागिएको बताईएकाे छ । त्यस्तै प्रेस चाैतारी दाङकाे […]
दाङ । नेपाली काँग्रेसबाट लमही नगरपालिका वडा नम्बर ७ को वडाध्यक्ष हाक्ने दाउँमा रहेका यिनै तिनजना हुन । प्रेमलाल चौधरी, कुल बहादुर बुढा मगर र केदार चौधरीको नाम सिफारिसमा परेको हो । वडाध्यक्षको टिकेट यिनै नामहरु मध्य एकले पाउने निश्चित नै छ । नेपाली काँग्रेस ७ नम्बर वडा समितीले उनै तिनजनाको नाम टिकेटका निम्ती सिफारिस […]
दाङ । गएको बर्षायाममा पाकेको धान काटेर खेतमा सुकाएको सबै पानीले भिजेर उम्रीयो । बर्षभरी गरेको खेतिमा प्रकृति नै लागेपछि कस्को के लाग्दो रहेछ र–गढवा ६ का किसान युवराज आचार्यले भन्नुभयो । उम्रीएको धान र कुहेको पराल न त मान्छेलाई न पशुलाई भयो । सरकारले राहात दिन्छ भनेर स्थानीय सरकारमा निवेदन हालेको पनि ७ महिना […]