
Gsbg-3
Msbg-2
jsbr-3
ksbl-7
Gsbr-6
Usbl-7
Rksr-7
Jsbg-7
Pbu
Csbg-7
दाङ । दाङको घोराहीलाई यही चैत्र २३ गते बालमैत्री उपमहानगरपालिका घोषणा गरिने भएको छ । घोराही उपमहानगरपालिकाले आईतबार कार्यालयमा पत्रकार सम्मेलन गरि चैत्र २३ गते पुरानो बसपार्क स्थित बहुउदेश्यीय सभागृहमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको प्रमुख आतिथ्यतामा घोराहीलाई बालमैत्री उपमहानगरपालिका घोषणा गर्ने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा नगर प्रमुख नरुलाल चौधरीले लामो मेहनत र […]
दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १७ गुलरिया स्थित शिव पार्वती तथा राधा–कृष्ण मन्दिरमा सञ्चालन हुन लागेको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको तयारी स्वरुप आज पत्रकारहरु संग छलफल गरिएको छ । श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञका सञ्चार उपसमितिका संयोजक कमल ओलीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष सन्तोष सुवेदीको प्रमुख आतिथ्यतामा छलफल कार्यक्रम गरिएको […]
दाङ । दाङको घोराहीमा रहेको ज्योतिपूञ्ज आवासीय माध्यमिक विद्यालयले एक कार्यक्रमको आयोजना गरी कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई बिदाई गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युबराज थपलीयाको अध्यक्षता भएको विदाई कार्यक्रममा बोल्ने बक्ताहरुले बिदाई भएर जान लागेका विद्यार्थीहरुको उज्वल भविष्यको कामना गरेका थिए । विद्यार्थीहरुलाई मायाको चिना, खादा र अविर लगाएर विदाई गरिएको थियो […]
दाङ । स्वच्छ ब्यवसायि समूह नेपाल र मञ्जरी महिला साना किसान कृषि सहकारी संस्था को आयोजनामा किसानहरुलाई खाद्य प्रशोधन तथा प्याकीङ सम्बन्धि १० दिने तालीम गढवाको बाँकीमा आइतवार देखि सुरु भएको छ । सहकारी संस्थाका अध्यक्ष सिता चौधरीको अध्यक्षतामा सुरु भएको तालिमको उद्घाटन गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव र वडा अध्यक्ष प्रकाश भण्डारीले संयुक्त रुपमा […]
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगरम नगरपालिकाको सभा हलमा किशोरीका अभिभावकहरू संग एक दिने अन्तरक्रिया कार्यक्रम किशोर अवस्था र अभिभावकको भूमिका भनाईका साथ संचारिका समुहको आयोजना तथा कृष्णनगर नगरपालिकाको सहयोगमा सम्पन्न भएको छ । संचारीका समुहकी अध्यक्ष पार्वती आचार्यको अध्यक्षता प्रमुख अतिथिमा कृष्णनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम चन्द्र ढकाल,विशिष्ट अतिथि संचारीका समुह लुम्बिनी प्रदेश पूर्व […]
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नेकपा (एमाले ) वडा नं १ वडा कमिटी अध्यक्ष मनोज कुमार जयसवालको अध्ययता तथा अखिल नेपाल किसान महासंघका कृष्णनगर नगर अध्यक्ष श्याम प्रकाश जयसवालको नेतृत्तवमा छिटौनी र डिहवा गाँउ मिलाएर १३ सदसिय टोल कमिटी गठन गरिएको छ । अध्यक्षमा तिर्बेनी चमार,उपाध्यक्षमा कन्हैया अहिर, सचिवमा श्री राम यादव,सह सचिवमा तुलसी […]
काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किंदै हुनुहुन्छ । काठमाण्डौ फर्किनुअघि उहाँ आज उत्तर प्रदेशको बनारस जाने तालिका छ । त्यहाँ उनलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरेका थिए । प्रधानमन्त्री देउवा बनारसबाट चार बजे नयाँदिल्ली आइपुग्ने र सवा चार बजे काठमाण्डौ आउने तालिका छ । तीन दिने औपचारिक भ्रमणका […]
दाङ । देउखुरीको लमही नगर कमिटीले आफ्नो कमिटीमा आबद्ध पदाधिकारीलाई विभिन्न जिम्मेवारी प्रदान गरेको छ । नगर कमिटीका अध्यक्ष जगत पुन मगरको अध्यक्षतामा शनिबार लमहीमा सम्पन्न भएको बैठकले घोराहीमा यहीँ चैत २५ गतेदेखि २७ गते सम्पन्न हुन गइरहेको नेपाल मगर संघको १२ औं महाधिवेशन सफल बनाउनको लागि सो जिम्मेवारी प्रदान गरिएको अध्यक्ष पुनले हो । […]
दाङ । विगत लामो समयदेखि बैज्ञानिक वन व्यवस्थापन र सम्बर्द्धन तथा सदुपयोग हुनु पर्ने माग राख्दै निरन्तर लागि परेको बैज्ञानिक वन व्यवस्थापन उपभोक्ता राष्ट्रिय महासंघ नेपालले अब खरोरुपमा उत्रिएर आफ्ना कार्यक्रमहरु अघि सार्ने बताएको छ । नेपाल सरकारको वन संग सम्बन्धित निकायहरुमा विभिन्न समयमा पुगेर बैज्ञानिक वन व्यवस्थापनको कार्यविधिलाई अघि बढाउन भनि बारम्बार ज्ञापन पत्रहरु […]
कपिलवस्तु । मुस्लिम धर्मावलंबीहरुको पवित्र महिना रमजान चैत्र २० गते देखि शुरु हुदै छ भन्ने जानकारी राष्ट्रीय मदरसा संघ नेपालले प्रेस विज्ञप्ति जारि गरेको बताएको छ । पवित्र महिना रमजानमा मुस्लिम धर्मावलंबीहरु रमजान महिनाको १ गते देखि २९/३० गते सम्मा रोजा (व्रत) बसी इबादत (अल्लाह संग प्रार्थना) र आफुले गरेको गल्तीहरुको पश्चाताप गरि क्षमायाचना अल्लाह […]