
Ksb
Usb
Rks
Fmb
Ssb
Bsn
Csb
Ssb
Gsb
Ksb
Tgp
Nsb
Rsb
Ksb
jsb
Ppu

Gsb
Usb
Ssb
Tsb
Hl1

Nps
ptl
Rgu
पाेखरा। स्याङ्जामा निर्माणाधीन पुल भत्किँदा आठजना घाइते भएका छन् । दुईजनाकाे अवस्था गम्भीर छ । चापाकोट नगरपालिका- ८ प्याक्लुङमा निर्माणाधीन पुलमा बिम हाल्ने क्रममा क्रेनबाट सामान झरेकाे र उक्त सामानसहित पुलकाे केही भाग झरेर कामदारलाई लागेकाे हाे ।
त्यस्तै स्याङ्जा प्रहरी प्रमुख एसपी राजीव बस्नेतका अनुसार घाइतेहरुकाे पाल्पामा उपचार भइरहेकाे छ । पाल्पाका मिसन अस्पताल र प्रभास अस्पतालमा उपचार भइरहेको उनले बताए ।
