
Sssbus1
Ssbus
Ssbus
nsm
ssbus
Sssbus1
tssbus
Pbu
Ssbus
Gsl

Rsb
Gst
Rgs
Sls
Vor
Ssm
Ggd
Wsp
Asm
Bbu
Ksm
Rgu
Hal
Sbs
Rgu
Tsm
Bbbpu
nsb
Pvg

bbt
Jmb
Gsb
Pls
Rpp
Ptm
Jmb
Rmb
sab
Mks
Abd
Syp
Bml
दाङ । जनता समाजवादी पार्टी नेपाल दाङले जिल्लाको १० वटै पालिकाको उम्मेदवारीको नाम टुंगो लगाएर प्रदेश समितिमा सिफारिस गरेको छ ।
दाङ जिल्लाका सचिव लक्ष्मी चौधरीका अनुसार राप्ती गाउँपालिकामा रण प्रसाद सुवेदी, गढवा गाउँपालिकामा रामसरण यादव, राजपुर गाउँपालिकामा पन्चराम यादव, लमही नगरपालिकामा किशोर कुमार घर्ती मगर, घोराही उपमहानगरपालिकामा प्रकाश बिष्ट, बङगलाचुली गाउँपालिकामा सन्तोष कुमार भण्डारी, तुलसीपुर उपमहानगरपालिकामा टोपबहादुर महतरा, बबई गाउँपालिकामा आइतराम बिका, दङ्गिसरण गाउँपालिकामा केशव भुसाल, शान्तिनगर गाउँपालिकामा जिबराज पुन मगर गरि १० जनाको नाम घोषणा गरेर प्रदेशमा पठाएको हो । “सिधा-पत्रलाई प्राप्त भएका तस्बिरहरु”
पार्टीको जिल्ला समितिले यसरी नाम घोषणा गरेपनि गठबन्धन दलहरुको बैठक बसिरहेको र चादै टुंगोमा पुगेको खण्डमा जसपा जिल्लाको सबै तहमा चुनाव लड्न सक्षम रहेको जिल्ला अध्यक्ष होमप्रसाद शर्माले जानकारी दिनु भयो ।
