
Sssbus1
nsm
Pbu
Sssbus1
ssbus
tssbus
Ssbus
Ssbus
Ssbus
Gsl

Wsp
Rsb
Vor
Asm
Hal
Bbbpu
Sbs
nsb
Ksm
Bbu
Gst
Pvg
Ggd
Rgu
Rgu
Ssm
Tsm
Sls
Rgs

sab
Gsb
Jmb
bbt
Syp
Rpp
Abd
Rmb
Jmb
Bml
Pls
Mks
Ptm
दाङ । नेकपा एमाले लमही नगरपालिका वडा नम्बर १ को निर्वाचन सम्पर्क कार्यालय सुनडबरीमा सोमबार एक कार्यक्रमका बिच उद्घाटन गरिएकोछ।
नेकपा एमाले वडा अध्यक्ष चेतकान्त खनालको अध्यक्षता तथा नेकपा एमाले केन्द्रिय लेखा आयोगका सदस्य एवं लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बिशिस्ट अतिथि नेकपा एमाले केन्द्रिय अनुशासन आयोगका सदस्य एवं लुम्बिनी प्रदेश सभा सदस्य सरस्वती गौतम,नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य नारायण डिसी छम्पाली,सुशीला गौतम,जिल्ला कमिटी सदस्य रतन कुमार केसी,पवन शर्मा रिजाल,लक्ष्मी शर्मा,रेशम केसी,नेकपा एमाले नगर कमिटी अध्यक्ष दण्डीराम चौधरी लगायत नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।
त्यस्तै उक्त निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन कार्यक्रमको सहजीकरण लमही नगर कमिटीका सदस्य अजय पुनले गर्नु भएको थियो।

