
Unsku
Gmssl
Gipsg
Gipsg
Gst
Pbu
gst
Gsg
Sebsg

Vor
Rgu
Ksm
Bbbpu
Ssm
Sls
Rgs
Rsb
Tsm
Wsp
Sbs
Hal
Gst
Ggd
Asm
Pvg
Rgu
Bbu
nsb

Jmb
Abd
bbt
Syp
Rpp
Gsb
Rmb
Mks
Pls
Jmb
Bml
sab
Ptm
दाङ ।नेपाली कांग्रेस राप्ती गाउँपालिकाको आयोजनामा आसन्न स्थानिय निर्वाचनलाई लक्षित गरेर अन्तरक्रिया तथा अध्यक्ष र उपाध्यक्षमा पदमा उम्मेद्धारी घोषणा कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रमा नेपाली कांग्रेसको तर्फवाट राप्ती गाउँपालिकाको अध्यक्ष पदमा बर्तमान अध्यक्ष नुमानन्द सुवेदि,पार्टि सभापति विद्याशरण चौधरी, महाधिबेशन प्रतिनिधि चन्द्र बहादुर जिसी, महाधिबेशन प्रतिनिधि हरि भुसाल, निवर्तमान प्रदेश सभा १ सभापति तारा बहादुर डिसी,जिल्ला सदस्य लाल महोम्मद मिया,पुर्व महाधिबेशन प्रतिनिधि दोर्ण भुसाल,युवा तथा शहिद पुत्र बुद्धि प्रकाश चौधरीले उम्मेद्धारी घोषणा गर्नु भएको छ ।
त्यसौ गरि उपाध्यक्षमा बर्तमान उपाध्यक्ष जगदम्वा कुमारी चौधरी,जिल्ला सदस्य शोनु भण्डारी, पालिका उपसभापति स्यामा रावत डागी, प्रदेश महाधिबेशन प्रतिनिधि मेनुका गिरीले उम्मेद्धारी घोषणा गर्नु भएको छ ।
लुम्बिनी प्रदेश सदस्य देव नारायण चौधरीको प्रमुख आथित्यता, तथा संवीधान सभा सदस्य शुसिला चौधरीको विशिष्ट आथित्यतामा भएको कार्यक्रममा गठवन्धनका विषयमा अन्तरक्रिया गरिएको थियो । विचार ब्यक्त गर्ने क्रममा महाधिबेशन प्रतिनिधि विलोचन चौधरी,असोदा चौधरी लगायतले गठवन्धनका विषय सवल र दुर्वल पक्षको समिक्षा गर्नुभएको थियो । कार्यक्रममा पालिका सचिव तिर्थराज ज्ञवालीले कार्यक्रमको सहजिकरण र संगठन विभाग प्रमुख सुरेन्द्र भुसालले स्वागत गर्नु भएको थियो ।
