घाेराही उपमहानगरपालिका देशकै पहिलाे बालमैत्री पालिका घाेषणा

घाेराही उपमहानगरपालिका देशकै पहिलाे बालमैत्री पालिका घाेषणा भएको छ । आज एक समारोहका बीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बालमैत्री स्थानीय शासनका सबै सूचक पूरा गरेकाले संघीय शासन व्यवस्थापछिकाे पहिलाे बालमैत्री उपमहानगरका रुपमा घाेषणा गर्नुभएको हाे । बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति,कार्यान्वयन कार्यविधि २०६७ तथा बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ का सबै सूचक, मापदण्ड,प्रकृया […]

लमहीमा टाइफाइड खाेप चैत्र २५ गतेदेखि सुरु हुने

दाङ । लमहीमा टाइफाइड बिरुद्ध खाेप यही चैत्र २५ गतेदेखि लगाइने भएको छ । लमही नगरपालिका अन्तरगत स्वास्थ्य साखा काेलहिकाे आयाेजनामा बुधबार लमहीको पाँच नम्बर वडा कार्यालयकाे सभाहलमा स्वयंसेबिका र प्रअ बिच भएको अभिमुखिकरण गाेष्टिमा यस्ताे जानकारी दिइएको हाे । त्यस्तै देशमा अझै पनि टाइफाइड बिरामीहरु धेरै देखिएकाे भन्दै निर्मुलपार्न अभियान मार्फत २०७९ बैशाख १८ […]

दाङको भालुवाङ क्षेत्रमा निर्माण हुने प्रदेश राजधानीको गुरुयोजना स्वीकृत

दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद वैठकले दाङको भालुबाङ क्षेत्रमा निर्माण हुने प्रदेश राजधानीको गुरुयोजना स्वीकृत गरेको छ । प्रदेश पूर्वाधार विकास प्राधिकरणले दुई साताअघि गुरुयोजना हस्तान्तरण गरेको थियो । यस्तै सञ्चार माध्यम सम्बन्धमा व्यवस्था गर्न बनेको परिमार्जित विधेयक प्रदेश सभामा पेश गर्ने, लुम्बिनी प्रदेश यातायात लिमिटेड स्थापना गर्ने निर्णय पनि वैठकले गरेको सरकारका प्रवक्ता […]

नेपाल राष्ट्र बैंकद्वारा सरकारलाई पेट्रोलियम आयात आधा बढीले घटाउन सुझाव

काठमाडौं । सरकारको आर्थिक सल्लाहकार समेत रहेको नेपाल राष्ट्र बैंकले पेट्रोलियम पदार्थको आयात आधा भन्दा बढीले घटाउन सरकारलाई सुझाव दिएको छ । अर्थतन्त्रको वर्तमान अवस्थाबारे गत १६ चैतमा अर्थ मन्त्रालयमा लिखित सुझाव पठाउँदै केन्द्रीय बैंकले यस्तो सुझाव दिएको हो । अर्थमन्त्रीलाई सम्बोधन गरी लेखिएको सुझाव पत्रको ४ नम्बर बुँदामा राष्ट्र बैंकले मासिक १२ देखि १३ […]

दाङको बङगलाचुली पथन्चौरमा दर्जनौं घर-कुरिया राजमोमा प्रवेश

दाङ । बङगलाचुली गाउँपालीका वडा नम्बर चारको फाटा,पुरुङ,पथन्चौर लगायतका गाउँबाट दर्जनौं घर कुरिया राष्ट्रिय जनमोर्चामा प्रवेश गर्नु भएको छ । बिगतमा एमाले,काङ्ग्रेस,माओवादी र राप्रपामा रहदै आउनु भएका स्थानीय नागरिकहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गर्नु भएको हो । अहिलेसम्म काङ्ग्रेसलाई जिताइयो एमालेलाई जिताइयो, माओवादीलाई पनि जिताइयो तर यिनिहरु सबै उस्तै रैछ्न । त्यसैले अब जनमोर्चा जस्तो इमान्दारीताको […]

अर्घाखाँचीको लाहपेमा मङगोलेन नेशनल अर्गनाइजेसनको एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

अर्घाखाँची । अर्घाखाँचीको शीतगंगा नगरपालिका वडा नम्बर ९ लाहपेमा मंगलबार मङगोलेन नेशनल अर्गनाइजेसनको १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथि मङगोलेन नेशनल अर्गनाईजेसन केन्द्रीय मुल सचिव थमन बहादुर बुढा मगर,बिशिस्ट अतिथि लुम्बिनी प्रदेश सदस्य अमिसरा बुढा मगर,अथितिहरु दाङ जिल्ला कुमार घर्ती मगर,युके तथा सल्लाहकार दाङ जिल्लाका खडग बहादुर बुढा मगर,दाङ […]

राप्ती गाउँपालिकामा आगामी २५ गतेदेखि टाईफाईड विरुरुको खोप संचालन हुने

दाङ । राप्ती गाउँपालिकामा आगामी २५ गतेदेखि टाईफाईड विरुरुको खोप अभियान सञ्चालन हुने भएको छ राष्ट्रिय कार्यक्रम अन्तर्गत १५ महिना देखि १५ वर्ष सम्मका बालबालिकाहरुका लागि टाईफाईड अर्थात म्यादे ज्वरो विरुरुको खोप अभियान सञ्चालन हुने भएको हो । स्वास्थ्य शाखाले एक कार्यक्रमका विच कार्यपालिका सदस्य एवं शाखा प्रमुख तथा सरोकारवालाहरुलाई खोप अभियान बारे जानकारी गराएको […]

भरखरै सरुवा भएर आउनु भएका महिला सिडिओ नेपाल,प्युठान जिल्ला हाँक्दै

प्युठान । महिला सिडियोले प्रशासन चलाउन थालेको धेरै वर्ष भएपनि प्युठान जिल्लाले पहिलो पटक महिला प्रमूख जिल्ला अधिकारी पाएको छ । गृह मन्त्रालयमा सहसचिव रहनुभएकी सुनिता नेपाल प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी लिएर प्युठानमा आएपछि जिल्लाको नेतृत्व महिलाको हातमा पुगेको हो । गृह मन्त्रालयले हालै गरेको प्रमुख जिल्ला अधिकारीहरुको सरुवा अन्तर्गत सुनिता नेपाललाई प्युठानको जिम्मेवारी दिएर […]

गठबन्धनमा निर्वाचन तयारी:काङ्ग्रेस नेता पौडेलकाे नेतृत्वमा ५ सदस्यीय समिति,काे-को छन् सदस्य

काठमाडौं । स्थानीय तहको निर्वाचनबारे छलफल गर्न बसेकाे सत्ता गठबन्धनको बैठकले नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलकाे नेतृत्वमा ५ सदस्यीय निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेकाे छ। सत्ता गठबन्धनका पाँच दलबाट प्रतिनिधित्व हुने गरि उक्त समिति गठन गरिएको हो । जसअनुसार सदस्यहरूमा काङ्ग्रेसबाट महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की,माओवादी केन्द्रबाट नेता वर्षमान पुन […]

राप्ती गापाको लालमटियामा सञ्चालित राप्ती चाैथो व्यापारीक,पर्यटन तथा कृषि महोत्सव सकियो

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियाको टुडीखेल मैदानमा सञ्चालित राप्ती चौथो व्यापारीक, पर्यटन तथा कृषि महोत्सवको आज एक कार्यक्रमका बीच समापन गरिएको छ । कृषि पर्यटन तथा कला संस्कृतिको पहिचान, राप्ती चौथो प्यापारीक, पर्यटन तथा कृषि महोत्सव २०७८ को शान भन्ने मुल नाराका साथ राप्ती उद्योग वाणिज्य संघ भालुवाङको आयोजनामा महोत्सव सम्पन्न […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]