
jsbr-3
Pbu
Rksr-7
Gsbr-6
Csbg-7
Jsbg-7
Usbl-7
Msbg-2
Gsbg-3
ksbl-7
प्युठान। टाइफाइड विरुद्धको राष्ट्रिय खोप अभियान आजदेखि प्यूठान पनि शुभारम्भ भएको छ । बैशाख १८ गतेसम्म देशव्यापी रुपमा सञ्चालन हुने अभियान प्यूठानमा भने चैत्र ३० गतेसम्म सञ्चालन हुँदेछ । खोप अभियान महेन्द्र माध्यमिक विद्यालय खलंगाबाट शुभारम्भ गरिएको हो। त्यस्तै अभियान सफलताको कामना गर्दै जिल्ला समन्वय समिति प्रमुख केशवप्रसाद आचार्यले स्वास्थ्यकर्मी, शिक्षक, स्वयमसेविका लगायत सम्पूर्ण सरोकारवाला […]
काठमाडौं । बेलायतको युनिभर्सिटी अफ सेन्ट्रल लकांशायरले बिज एजुकेशनको आयोजनामा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवम् नेपाली वैज्ञानिक डा महावीर पुन मगरलाई सम्मान गरेको छ । डा पुनले नेपालको खोज, अनुसन्धान तथा प्रविधिको क्षेत्रमा पुर्याएको योगदान र उनको कर्मको प्रतिफलस्वरुप सम्मान गरिएको हो । सो अवसरमा डा पुनसँग अन्तरक्रियासमेत गरिएको थियो । कार्यक्रममा डा पुनले आफ्नो […]
दाङ । दाङको घोराही भरतपुरमा रहेको सरस्वती माध्यमिक विद्यालय काठेकोहलमा डिप्लोमा तह सूचना प्रविधि बिषयमा अध्ययनरत विद्यार्थीहरुले आज शुक्रवार एक कार्यक्रमको आयोजना गरी नव आगन्तुक विद्यार्थीहरुको स्वागत तथा अध्ययन पुरा गरेर जान लागेका विद्यार्थीहरुलाई विदाई गरेका छन । डिप्लोमा तह तेस्रो र चौथो सेमेष्टरका विद्यार्थीहरुले कार्यक्रमको आयोजना गरी छैठो सेमेष्टर र टि एस एल सी […]
काठमाडौं । निर्वाचन आयोगले यसअघि नियुक्त गरेका ७१ निर्वाचन अधिकृतलाई हटाएर नयाँ अधिकृतहरू नियुक्त गरेको छ । त्यस्तै चैत २३ को निर्णय अनुसार ७१ जना निर्वाचन अधिकृतहरूले विभिन्न कारण देखाउदै जिम्मेवारी बहन गर्न नसक्ने बताए पछि बिहीबार बैठक बसि निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि आयोगको निर्णय बमोजिम उनलाई हटाएर नयाँ नियुक्त गरिएको निर्वाचन आयाेगले जनाएको […]
दाङ । नेपाली कांग्रेस दाङ क्षेत्र नं. २ ले निर्वाचन आचारसंहिता पालनाको निगरानी गर्न पत्रकारहरुलाई आग्रह गरेको छ । नेपाली कांग्रेस क्षेत्र नं. २ ले विहिवार घोराहीमा नेपाल प्रेस युनियनमा आवद्ध पत्रकारहरुसँग गरेको छलफल कार्यक्रममा निर्वाचनका क्रममा बहालवाला जनप्रतिनिधिहरुबाट निर्वाचन आचारसंहिता उल्लंघन तथा सवारीसाधनहरुको दुरुपयोग हुने गरेको भन्दै जिल्लामा आचारसंहिताको निष्पक्ष रुपमा निगरानी गर्न पत्रकार […]
रुपन्देही। रुपन्देहीको देवदहमा बाल विवाह न्युनिकरणका लागि धर्म गुरुहरुसंग छलफल गरिएको छ । बालविवाह निवारणमा धर्मगुरुहरूको भुमिका महत्वपुर्ण हुने भन्दै सोइया महिला स्वावलम्बी संस्थाको आयोजना र गल्स फस्ट फण्ड, नेपालको सहयोगमा कार्यशाला गोष्ठी आयोजना गरिएको हो।‘धर्म गुरुसंगको हाम्रो साथ, बाल विवाह विरुद्धमा जुटाउ हात“ भन्ने नारा सहित देवदहको खैरेनी स्थित पाठक फुडलेण्ड एण्ड इभेन्ट भेनुको […]
दाङ । खरको छानो हुर्रीले उडाई दिएर छाना बिहिन हुनु भएका घोराही १८ मसिना निवासी लक्ष्मण धामेको घरमा टिनको छाना लगाउनका लागि नेपाली काङ्ग्रेस घोराही १८ इकाई समितिले सहयोग गरेको छ । इकाइ समितिको पहलमा पार्टीका अग्रज नेताहरू क्रियाशिल सदस्यहरू क्षेत्रिय प्रतिनिधिहरू नेपाली काङ्ग्रेसका शुभेच्छुकहरूबाट प्राप्त भएको आर्थिक सहयोग २२ हजार ५ सय ५ रुपैया […]
दाङ । नागरिकहरुको स्वास्थ्य नै बिकास र समृद्धिको पहिलो आधार भएको लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य,जनसंख्या तथा परिवारकल्याण मन्त्री इनद्रजित थारुले बताउनु भएको छ । लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देउखुरीको गोबरडिहामा बुधवार आयोजना गरेको टाईफाइड बिरुद्धको खोप सुभारम्भ कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा चैत्र २३ देखि […]
दाङ । नेपाल सरकारद्वारा राष्ट्रिय स्तरमै टाईटफाइड रोग बिरुद्द खोप अभियान संचालन गर्ने योजना रहेकोमा सोही अभियानलाई सफल र प्रभावकारी बनाउने उद्देश्यले दाङ देउखुरीको राजपुर गाउँपालिका २ नम्बर वडा स्वास्थ्य कार्यलयको पहलमा आज खोप अभियान योजना १ दिने गोष्ठी राजपुर -२ बेलामा सम्पन्न भएको छ । राष्ट्रिय खोप अभियानमा १५ महिनादेखी १५ वर्षसम्मका बालबालिकाहरुलाई खोप […]
गुल्मी । गुल्मी महोत्सवको मिति नजिकनि थालेसँगै महोत्सव लक्षित गतिबिधी वढ्न थालेका छन्।‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य,कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ यहि चैत २५ गतेदेखि बैशाख ४ गतेसम्म चौथो गुल्मी महोत्सव,प्रादेशिक व्यापार एवं औद्योगिक मेलाको मेलाको तयारीलाई तिब्र पारिएको हो । महोत्सवमा आउने पाहुना तथा दर्शकहरुलाई मध्य नजर […]