
Ssbus
Gsl
Sssbus1
Sssbus1
Ssbus
Ssbus
nsm
Pbu
tssbus
ssbus

Rsb
Rgu
Ssm
Asm
Rgu
Rgs
Bbbpu
Sbs
Ggd
Gst
Vor
Sls
Tsm
Hal
nsb
Wsp
Bbu
Pvg
Ksm

bbt
Jmb
Bml
Rmb
Abd
Jmb
Mks
sab
Syp
Gsb
Pls
Rpp
Ptm
काठमाडौं । स्थानीय तहको निर्वाचनबारे छलफल गर्न बसेकाे सत्ता गठबन्धनको बैठकले नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलकाे नेतृत्वमा ५ सदस्यीय निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेकाे छ।
सत्ता गठबन्धनका पाँच दलबाट प्रतिनिधित्व हुने गरि उक्त समिति गठन गरिएको हो । जसअनुसार सदस्यहरूमा काङ्ग्रेसबाट महामन्त्री गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की,माओवादी केन्द्रबाट नेता वर्षमान पुन र देवप्रसाद गुरुङ,एकीकृत समाजवादीबाट वेदुराम भुसाल र विजय पौडेल, जसपाबाट अशोक राई र रेणु यादव र राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी सदस्य रहेका छन्।
त्यस्तै आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तालमेल बारे ठोस निर्णय गर्न आज बिहान ९ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेकाे थियाे ।
